Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भुमीका बिषयमा अन्तरक्रिया ।


आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भुमीका बिषयमा अन्तरक्रिया ।
प्रभात न्यौपाने, विजयनगर ।आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भुमीका बिषयमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार गोरुसिङ्गेमा सम्पन्न भएको छ । इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तु र जुरी नेपाल ललितपुरको आयोजना, आईएम स्विडेस डेभलपमेन्ट पार्टनरको सहयोग तथा आर्थिक साजिक तथा सास्कृतीक अधिकार जिल्ला संजाल कपिलवस्तुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जुरी नेपालका कार्यकारी निर्देशक मोहन लाल आचार्यले आर्थिक सामाजिक तथा सास्कृतीक अधिकार प्राप्तीका लागि नागरिक समाजको भुमीका बिषयमा पस्तुतिकरण दिनु भएको थियो । आचार्यले संविधान कार्यान्वयनमा बिभिन्न चुनौतीहरु रहेकोले नागरिक समाजको ध्यान कानुन कार्यान्वयनमा जानुपर्ने बताउनु भयो । उहाँले विश्वमै शान्ति कायम गर्ने मानव अधिकारको मुख्य उद्यस्य रहेको प्रष्टाउदै मानव अधिकार र संविधान संसोधन तथा कार्यान्वयनमा नागरिक समाजले आवाज उठानु पर्नेमा जोड दिनुभयो ।
संविधानले दिएका धेरै कानुन कार्यान्वयनमा सहजता नभएकाले ओकालत तथा समन्ययी करण गर्नु पर्ने भन्दै, केन्द्र, प्रादेशीक तथा स्थानीय तहमा बन्ने कानुन कार्यान्वयनमा दबाब सँगै सहजिकरण गर्नुपर्ने नागरिक समाजको दायित्व रहेको बताउनु भएको हो ।
यस्तै आर्थिक सामाजिक अधिकारको प्रत्याभुती निती र कार्यक्रम कानुनमा कसरी आउछ र के के छन भन्ने बारेमा जुरी नेपालका कार्यक्रम व्यवस्थापक तथा अधिवक्ता विष्णु प्रसाद पोख्रेलले प्रस्तुतिकरण दिनुभएको थियो ।
जुरी नेपालले महिला र युवाहरुमा रोजगार तथा कृर्षिमा पहुच र अभिबृद्धीका लागि काम गरिरहेको बताउदै कृषि, स्वास्थ्य र शिक्षा नियमावली बाझिएको र कार्यान्वयन नभएका तथा स्थानिय तहका अगुवालाई नै थाहा नभएको देखिएकाले यसमा नागरिक समाजले विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयको थियो ।बैंक तथा वित्तिय संस्थाद्वारा बाणिज्य बैंकले दश प्रतिशत र निजी बैंकले पाँच प्रतिशत अनुदान दिनुपर्नेमा पहुचवालाहरुे मात्र हनुदान पाउने गरेकोले यस्ता कानुन कार्यान्वयनमा लक्षित व्याक्ति सम्म पुर्याउन नागरिक समाजले ओकालत गनुपर्ने बताउनु भएको थियो ।
उँहाले विजयनगर गाउँपालिकालाई मानव सुचाङ्कमा नमुना पालीका बनाउने योजना कार्यान्वयन गरेको पनि बताउनु भएको थियो ।
अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तुका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, सल्लाहकार विष्णु गौतमको स्वागत मन्तव्य तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तुका कार्यक्रम संयोजक राम बुढा मगरको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline