Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिका वडा न २ मा ५० भन्दा बढी कार्यक्रता नेकपामा प्रवेश ।


शिवराज नगरपालिका वडा न २ मा ५० भन्दा बढी कार्यक्रता नेकपामा प्रवेश ।

दिपक खड्का। शिवराज नगरपालिका वडा न २ मा ५० भन्दा वढी सक्रिय युवाहरु पार्टी प्रवेश गरेका छन् । अन्य पार्टी भन्दा नेकपाको विकाश र सिद्धान्त राम्रो भएकोले पार्टी प्रवेश गरेको राज कुमार यादवले बताए ।

यादव संगै नेकपा वडा न २ मा ५० भन्दा बढी पार्टी प्रवेश गरेको वडा कमिटि सदस्य अनुरुद सापकोटाले बताए । पार्टी प्रवेश कार्यक्रम शिवराज नगरपालिका वडा न २ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राम कृष्ण रेग्मीले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रति आम समुदायको विश्वास बढदै गएको बताए ।

पार्टी प्रवेश कार्यक्रमका विशिष्ट अतिथि अर्जुन कुमार के सी ले पार्टी प्रति विश्वास बढदै गएको बताए । के सी ले प्रदेश न ५ को धेरै समय सम्म अगाडी नबढेका योजन नेपका सरकारको पालामा अगाडी बढैको बताए । यस वर्ष प्रदेश सरकारको २० करोडको योजना यस क्षेत्रमा आएको र आरटियो सडक निर्माण भएको बताए ।

के सी ले केन्द्रको बजेट मार्फत १०० बेडको सरुवा अस्पताल यसै वर्ष देखि चन्द्रौटमा बन्नु ठुलो उपलब्धी भएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेकपा  सचिवालय सदस्य जिल्ला कमेटी सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले नेकपा सरकारले विकाशको मूलफुटाएको बताए । अधिकारीले अब चाडै यस क्षेत्रमा रहेका सुकुम्वासीहरुको समस्या समाधान गर्ने बताए । अधिकारीले शिवराजलाई नेकपामय बनाउन सबैको योग्दान रहेको बताए ।

पार्टी प्रवेश कार्यक्रमा नगरकमिटि सचिव जगत पौडेल,नगर कमिटि सचिवालय सदस्य महादेव पोखरेल,शरद अधिकारी, शरोज पौडेल र प्रदेश उर्जा विभाग सदस्य जिवलाल,पौडेल विष्णु हमाल,विष्णु भुसाल लगाएतको उपस्थिति रहेको संचालन भानु खनाल र स्वागत मन्तव्य दिपक खड्काले गरेका थिए ।

नव प्रवेशीहरु

१ राज कुमार यादव

२ नरेश विक

३ किरण चौधरी

४ मनोहर चौधरी

५ बद्रे खाँन

६ सन्जु कोरी

७ अनिस खाँन

८ रिन्कु चौधरी

९ सुन्दर चौधरी

१० रतिराम चौधरी लगाएत ५० भन्दा बढी

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline