Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बाल संरक्षण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


बाल संरक्षण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर स्वास्थ्य चौकीको हलमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष छेदी प्रसाद यादवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय विपद तथा जलवायु उद्ममशिल योजनामा बाल संरक्षणका मुद्दाहरू समावेशी कार्यक्रम अन्तर्गत स्थानीय बाल संरक्षक बिषयगत क्षेत्रको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बंधि एक दिने अन्तरकृया कार्यक्रम संचालन भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र UNICEF Nepal तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कृष्णनगर नगरपालिका अन्तर्गत सबै वडाका वडा अध्यक्ष , कृष्णनगर नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख , बाल क्लबका सदस्यहरु र किशोरी समुह प्रतिनिधि , प्रहरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण Unicef Nepal भैरहवा कलस्टरका प्रकाश कैनी र मधव बरालले गर्नु भएको थियो। उत्त कार्यक्रममा कार्यक्रम संयोजक नारायण घिमिरे, कार्यक्रम अधिकृत अजय चौधरी र सामाजिक परिचालक तापस मिश्रको सहभागीता रहेको जानकारी अजय चौधरी ले दिए । कार्यक्रम संचालन भने ईश्वरी पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline