Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

व्यवसायिक बनाउन व्यवसाय प्रवद्धन सञ्जाल ।


व्यवसायिक बनाउन व्यवसाय प्रवद्धन सञ्जाल ।

चन्द्रौटा,कपिलवस्तु । सम्बाद केन्द्रका सदस्यहरुलाई व्यवसायिक बनाउन कपिलवस्तुको शिवराजमा व्यवसाय प्रवद्र्धन सञ्जाल गठन गरिएको छ । स्ट्रोम फाउण्डेसनको सहयोगमा किर्डाक नेपालद्वारा संचालित कार्यक्रम अन्तर्गत नगरका विभिन्न गाउँमा गठित सम्बाद केन्द्रका सदस्यहरुको व्यवसाय प्रवद्र्धनका लागि सञ्जाल गठन गरिएको हो ।

शिवराज १, बेलौतीस्थित होटल औरोरामा आयोजित भेलाबाट टीका बुढा अध्यक्ष रहेको ११ सदस्यीय व्यवसाय प्रवद्र्धन सञ्जाल गठन गरिएको छ । सञ्जालको उपाध्यक्षमा हर्जी थारु, सचिवमा शान्ति के.सी., सहसचिवमा पुष्पा खडका र कोषाध्यक्षमा जीवा वि.क. सर्वसम्मत चयन भएका छन् ।

यस्तै सञ्जालको सदस्यहरुमा मीना बराल, गीता थारु, दीपा राई, भुटिया थारु, भगेलु थारु र कौशिला थारु रहेका छन् । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले नव गठित सञ्जालका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै व्यवसाय प्रवद्र्धन गर्दै आत्मनिर्भर बन्न प्रेरणा दिइन् । उनले नगरभित्रका सम्पूर्ण समूह सञ्जाललाई व्यवसायतर्फ उन्मुख भई आर्थिक उपार्जनमा लाग्नुपर्नेमा जोड दिइन् । नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी., व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, शिवराज नगरपालिका पशु शाखा प्रमुख रामप्रसाद अधिकारी लगायतले नव गठित सञ्जालका पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिएका थिए ।

साथै किर्डाक नेपालले समुदाय सशक्तिकरणमा खेलेको भूमिका अतुलनीय रहेको वक्ताहरुको जोड थियो । कार्यक्रममा किर्डाक नेपालका प्रमुख हरिप्रसाद लौडारीले सञ्जालको महत्व र औचित्यबारे प्रकाश पारेका थिए । लौडारीले किर्डाक नेपालद्वारा आफूहरुले पछाडि परेका समुदायको शिक्षा, स्वास्थ्य, रोजगारको साथै समुदाय सशक्तिकरण तथा आर्थिक सबलीकरणका पाटोमा काम गर्दै आएको औल्याएका थिए । कार्यक्रमका सहभागीले आफूले गर्दै आएको व्यवसायबारे सिकाई र अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline