Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका सम्बन्धी अन्तर्क्रिया ।


मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका सम्बन्धी अन्तर्क्रिया ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो ।

अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बरालले प्रदेशमा रहेको मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश मदरसा बोर्ड ले पहल गर्ने, इस्लामिक विश्वविद्यालय खोल्ने प्रवधान सहित प्रदेश शभामा विधेयक अगाडि बढेको बताउदै यस बर्ष छ वटा जिल्लाको मदरसामा एक- एक वटा क्षात्रावास बनाउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व मंत्री इश्वर दयाल मिश्र ले शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र मदरसा शिक्षा सम्बंधि प्रदेश स्तरमा नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य सिराज फारूकी ले मदरसा शिक्षाको सवालमा राज्यले उचित कदम चाल्नुपर्ने मदरसाको व्यवस्थापन र त्यसमा पढाउने शिक्षकको सेवा सुविधा, शिक्षक तालिम समेतको व्यवस्था राज्यले मिलाउनु पर्नेमा जोड़ दिए ।

प्रदेश सांसद अर्जुन केसी ले सबै भाषा र सांस्कृतिको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो। उक्त कार्यक्रमको आयोजना जामिया इस्लामिया नइमिया, जामिया खदीजतुल कुबरा र अलजमिअतुल बरकतिया लिल बनात ले गरेका थिए । साथै मदरसा हरूको संयुक्त समस्या लाई जामिया इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां ले सामाजिक विकास मंत्री सुदर्शन बराल लाई फाइल दिनुभयो ।कार्यक्रममा अन्य व्यवस्थापन नसरूल्लाह खां लगायत अन्यको भुमिका महत्वपूर्ण रह्यो ।

कार्यक्रममा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान, हैदर अली, नूर मोहम्मद खां, सरफराज खां, अब्दुल रहमान, तारिक अनवर खां, लगायत पत्रकार, प्रहरी र अन्यको उपस्थित रहेको थियो। सगिर खाकसार ले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline