Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

व्यापार संघ कपिलवस्तुको चुनावी सरगर्मी निर्वाचन समिति समेत गठन ।


व्यापार संघ कपिलवस्तुको चुनावी सरगर्मी निर्वाचन समिति समेत गठन ।

यही मंसिर १२ गते हुने व्यापार संघ कपिलवस्तुको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिएको छ । व्यापार संघ कपिलवस्तुले  २१ जना निर्वाचित ४ मनोनित अध्यक्ष वाट चयन गरिने सघंका सचिव गोपाल बन्जाडेले कपुरी अनलाइनलाई बताए ।

संघको आगामी ३ वर्षीय कार्यकालको लाई नयाँ नेतृत्व चयनका लागि व्यापार संघ कपिलवस्तुको चुनावी चहलपहल बढेको व्यापारीले बताएका छन् । ३ वर्ष कार्यकालका लागि चुनावी प्रक्रियाबाट २५ सदस्य चुनिने जस्मा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष,  महासचिव, सचिव ,कोषाध्यक्ष,सह-कोषाध्यक्ष सहित २१ सदस्य रहने विधानमा प्रवाधान रहेको बन्जाडेले बताए ।

यता व्यापार स‌ंघका अध्यक्ष महादेव पोखरेलले लामो समय सम्म भाडाको घरमा संघको कार्यालय संचालन गरेपनि आफनो कायकालमा व्यापार संघको भवन निर्माण सम्पन्न गरेको र शाखाहरु विस्तार गरेको बताए ।अधिवेशनलाई सफला पुर्वक सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको पोखरेलले बताए ।

समितिमा व्यापार संघ कपिलवस्तुका सल्लाहकार शरद अधिकारी संयोजक र पश्चिम क्षेत्रका वरिष्ट पत्रकार सिताराम चौधरी सदस्य र शिवराज नगरपालिका शाखा अधिकृत लक्ष्मी कडेल सदस्य रहने गरि समिति गठन गरिएको पोखरेलले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline