Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तु किसान संघले ज्ञापन पत्र बुझाए पछि प्रशासनको झडके अनुगमन ।


कपिलवस्तु किसान संघले ज्ञापन पत्र बुझाए पछि प्रशासनको झडके अनुगमन ।

धानको समर्थन मूल्यमा व्यापारीले धान खरिद नगरेको भन्दै कपिलवस्तु किसान स‌ंघले ज्ञापन पत्र ईलाका प्रशासन कार्यालयमा बुझाए पछि र कृषकहरुको गुनासो बढदै गएकोले आज प्रशासन कार्यालय कपिलवस्तुले झडके  अनुगमन गरेको छ ।

जिल्लाका विभिन्न गल्ला भण्डारहरुले तोकिएको मूल्य भन्दा कम मुल्यमा धान खरिद गरेको निवदेन परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले गणेश नेपालीले बताए ।प्रशासन कार्यालयले अनुगमन गरेको विषय स्वागत योग्य रहेको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताए । चौधरीले यस क्षेत्रका व्यापारीहरुले  धानको कम मुल्य दिनु र  पल्लेदारी र विविध खर्च भनि  जोडने गरेकोले किसानहरु मारमा परेको चौधरीले कपुरी अनलाइन संग  गुनासो गरे  ।

सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भएको भएपनि धान बेच्नेबेला कृषकहरु मर्कामा परेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । सरकारले मोटाे धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको र भने मसिनो धानको मूल्य २ हजार ८ सय ८५ तोकेको भए पनि व्यापारीहरुले   प्रतिक्विन्टल १ हजार ९ सय देखि २ हजार सम्म दिने गरेको चौधरीले बताउनुभयो ।

सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि यस क्षेत्रमा नभएको र  कृषि सहकारीको नाममा खुलेका सहकारीहरुले मल मात्र बेचने गरेको भए पनि  धान खरिदका लागि चासो नदेखाए पछि  किसान मर्कामा परेका छन्। कृषकबाट समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने नीति भए पनि कपिलवस्तुका सहकारीले चासो नदेखाएको र मल मात्र विक्रि गर्ने गरेको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारीले गणेश नेपालीले  बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline