Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रेडियो भ्वाईसको अध्यक्ष पदमा कुशल नेतृत्व कर्ता शरद अधिकारी सर्व सहमत चयन ।


रेडियो भ्वाईसको अध्यक्ष पदमा कुशल नेतृत्व कर्ता शरद अधिकारी सर्व सहमत चयन ।
चन्द्रौटा,कपिलवस्तु । सामुदायिक रेडियो भ्वाइस १०२ दशमल ४ मेगाहर्जको आठौं साधारण सभा तथा छैठौं अधिवेशन वाट कुशल नेतृत्व कर्ता शरद अधिकारी अध्यक्ष पदमा सर्व सहमत चयन भएका छन् । अधिवेशनले  अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नँया कार्य समिति समेत  गठन गरेको छ ।
साधारण सभा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रदेश सभाका सांसद अर्जुन कुमार के सी ले समाजको आमुल्य परिर्वतनमा सञ्चार गृहहरुको  महत्वपुर्ण भुमिका रहेको बताए । समाजमा रहेको अन्धविश्वास कु रितिहरुलाई जनचेतनाको माध्यम वाट सहि सन्देश फैलाउने गरेको तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायीक रेडियो भ्वाईसका उपाध्यक्ष कमलनाथ चौधरीले स्वागत मन्तव्य, रेडियो भ्वाईसका अध्यक्ष टुकप्रसाद अर्यालले अध्यक्षको प्रतिवेदन तथा रेडियो भ्वाईसका सचिब अग्नि प्रसाद सापकोटाले प्रगति प्रतिवेदन र सामुदायीक रेडियो भ्वाईसका कोषाध्यक्ष सुमित्रा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशन वाट सर्व सहमत चयन भएका  नवनिर्वाचित अध्यक्ष  अधिकारीले संस्थालाई सबैको नैतिक र भौतिक सहयोग आवश्यक रहेको बताए ।  निर्वाचन मन्डलका संयोजक  सरोज पौडेलले जुन सोंचका साथ रेडियो स्थापना भएको हो त्यहि सोचका साथ अगाडि बढना समितिलाई  शुभकामना दिएका थिए  ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline