Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली ।


फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली ।

 कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको लाइब्रेरीमा मौलाना मसहूद खां नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न ।

केहि समय अगाडि फ्रांसमा घटेको घटनामा केन्द्रित रही कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले फ्रांसको सरकारले मुस्लिम समुदायको मजाक उडाउन खोजेको प्रति घोर बिरोध गर्दै कसै एकको गल्ती लाई लिएर सबै मुस्लिम धर्मावलंबी लाई बदनाम गर्नु राम्रो नभएको बताउदै इस्लाम धर्मका अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कार्टून बनाएर शिक्षण गरेको घट्ना इस्लाम धर्म प्रति तिखो प्रहार भएको जिक्र गर्दै फ्रांस सरकारले सांस्कृतिक एकता समेत खलबलाउन खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले धार्मिक सहिष्णुताको पाठ नेपाल बाट फ्रांसले सिक्नु पर्ने आवस्यकता औल्याउदै इस्लाम धर्मका अन्तिम दूतको कार्टून बनाएर कसैको धर्मको मजाक उडाउने कसैको अधिकार नरहेको र सांस्कृतिक विभेद फैलाउन कुनै धर्मका लागि हित नहुने बताउदै फ्रांस जस्तो विकसित देशले धार्मिक सहिष्णुतामा जोड दिनु राम्रो हुने कुरा बताउदै नेपाल सरकार लाई फ्रांसको घटना संयुक्त राष्ट्र संघमा उठाउन समेत कार्यक्रम मार्फत अपिल गर्नुभयो ।

 

राष्ट्रीय मदरसा संघका संस्थापक तथा जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवीले काठमाडौं को सुन्धारा स्थित मदनी मस्जिदमा भएको घट्नाको कडा बिरोध गर्दै त्यस प्रति नेपाल सरकारले चालेको प्रयास सराहनीय रहेको बताउदै सबै मिलेर एक अर्काको धर्म प्रति सम्मान गर्नुपर्नेमा जोड दिए । वंटी सरदार, वृजेश कुमार गुप्ता, केशर विश्वकर्मा, सगीर खकसार,मौलाना असलम मदनी, साहिद अजाद झण्डानगरी लगायतले फ्रांसमा भएको घट्नाको कडा बिरोध गर्दै फ्रांस सरकारले त्यसता घटना दोहोरिन न दिन विशेष ध्यान दिनु पर्ने वक्ता हरूको जोड थियो ।

कार्यक्रममा नेकपा नगर अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य नियाज़ अहमद, हाफिज तारिक र अनवर अहमद, अब्दुल समद खां नेपाली, प्रहरी निरिक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की लगायतको उपस्थित रहेको थियो । कार्यक्रम समापन भने राष्ट्रीय मदरसा संघका उपाध्यक्ष सैख जैस मक्की ले गरे ।कार्यक्रममा मास्क र सेनीटाइजरको प्रयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline