Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आर टि ओ रोड देखी रमुवादह जाने सडक कालो पत्रे हुदै ।


आर टि ओ रोड देखी रमुवादह जाने सडक कालो पत्रे हुदै ।
आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक कालो पत्रे गर्ने काम सप्पन्न भएको छ । शिवराज नगरपालिका ९ को उत्तरी भेगमा पहिलोपटक आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक ६३० मिटर कालोपत्रे भएको हो। सडक कालोपत्रे भए संगै स्थानीय खुशी भएका छन् ।
स्थानीय निर्वाचन भएको ३ बर्ष बितिसक्दा पनि परिवर्तन को महसुस नगरेका स्थानीय यो सडक कालोपत्रे हुदा पहिलो पटक आफ्नै घर अघि सडक कालोपत्रे हुदा आफ्नो गाउ घरमा पनि बिकासको लहर चलेको हो कि भन्ने महसुस गर्दै आवतजावत मा सहज हुने भन्दै स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । दिपाली निर्माण सेवाले जिम्मा पाएको आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक शिवराज नगरपालिकाको ३२ लाख ३० हजार लागतमा निर्माण सम्पन्न भएको हो

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline