Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरका प्रत्येक गाँउ सडक संजाल संग जोडिने ।


शिवराज नगरका प्रत्येक गाँउ सडक संजाल संग जोडिने ।

 चन्द्रौटा,कपिलवस्तु। शिवराज नगरपालिकाले शिवराज नगरका प्रत्येक गाँउलाई सडक संग जोडन कालो पत्रे पक्की सडक लगभग ४१ किलोमिटर निर्माण गरिएको नगर प्रमुख नेत्रराज अधकिारीले बताए ।
प्रत्येक गाँउका सडक धुलो रहित बनाउन र किसानहरुले उत्पादन गरेको वस्तुहरुलाई सहज रुपमा बजार सम्म पहुँच बढाउन सडक पुर्वाधार विकासमा जोड दिएको अधकिारीले बताए ।

चुनाव पछि बनेको स्थानिय सरकारले कपिलवस्तुको अन्य स्थानिय तह भन्दा धैरे विकाश निर्माणका काम गरेको र शिवराज नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने विषयमा कुनै कन्जुसाइ नगरिने अधकिारीले बताए । भइरहेको कामहरुको अनुगमन गर्दै लुम्बिनी प्रदेशका सासंद अर्जन कुमार के.सी को पहलमा निमाण भईरहेको र  शिवराज नगरपालिका अन्तर्गत रहेको हल्लानगर र विजय नगरगाँउपालिका जोडने ११ किलोमिटर पिच सडको समेत अनुगमन गरिएको अधिकारीले बताए ।

वर्षो देखि अलपत्र रहेको आरटियो सडक प्रदेश सरकार गठन पश्चात तिव्रता पाएको प्रदेश सासंद प्रदेश सांसद के‍.सी.ले बताए । शिवराज नगरपालिका हरेक क्षेत्रमा उत्कृष्ट काम गर्दे गएको र विकासको पहिलो सुचक नै सडक भएकोले आफनो पहिलो कार्यकालमा प्रत्येक गाँउलाई मूल सडक संग जोडने विषय आफनो प्रमुख प्राथमिकता रहेको बताए ।

यस क्षेत्रको अवस्था बारे पटक,पटक भौतिक पुर्वाधार विकाश मन्त्री बैधनाथ चौधरीलाई अवगत गराएको र यस क्षेत्रको वस्तुगत विषम समेत ध्यान आर्कषण गराएको के.सी ले बताए । प्रदेश सरकारले नदि कटान नियन्त्रणका लागि तटबन्धन निर्माण,खेल स्टेडियम निर्माण र चन्द्रौटा हाट बजार व्यवस्थापनमा सहयोग गरेको के सी ले बताए । समुन्द्र सतहको ७०० फिट देखि ९५४ फिट सम्मको उचाईमा रहेको शिवराज नगरपालिका भित्र मुख्यगरि थारु,मुसलमान,ब्राहम्ण,क्षेत्री,कुर्मी,यादव,मगर,कामी,कोरी र पासी समुदायको जातीका व्यक्तिहरुको बसोवास रहेको छ ।

कोरोना भाईरस कोभिड १९ को महामारीले गर्दा नगरपालिकाले लिएको लक्ष्य अनुसारको प्रगती हासिल गर्न केही प्रावधिक कठिनाइ आए पनि विकाश निमाण र रोग नियन्त्रण आफनो पहिलो प्राथमिकता रहेको अधिकारीले बताए । विकाश निर्माणलाई तिव्रता दिन खोलाहरु ठेक्का दिन आन्तरिक ग्रहकार्य भईरहेको समेत बताए ।

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline