Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत ।


होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत ।
अजय मिश्र । कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ ।
प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने स्वागत मन्तव्य होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सल्लाहकार लक्षमण भुषालले आफ्नो कुरा राख्नु भयो ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै होटल व्यवसायीको शान्ति सुरक्षामा कमि नहुने बताउनुभयो l कार्यक्रममा लिंक गेट का प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तु वि.ओ. पी. का प्रतिनिधि सशस्त्र प्रहरी नायब निरिक्षक ठाकुर बहादुर केसी लाई समेत उक्त कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान गरेको थियो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर अध्यक्ष शिव घिमिरे ले प्रहरी निरिक्षक पौडेलको स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी लकडाउनले गर्दा समस्यामा परेका र दशै तिहारमा चोरीको घटना भई रहने हुदाँ प्रहरी निरिक्षक पौडेलको ध्यानाकर्षण गराउदै सफल कार्यकाल को शुभकामना दिनुभयोl उक्त स्वागत कार्यक्रममा कमल जि. सी., गोविन्द जयसवाल, हिरामणी घिमिरे, देवी प्रसाद पन्थ, तिलक गिरी, अन्नतराम घिमिरे, रविन्द्र गुप्ता लगायत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सदस्य हरूको उपस्थित रह्योl कार्यक्रममा अन्नत राम घिमिरेले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने पुरूषोत्तम घिमिरेको बुद्ध होटल एण्ड रेष्टुरेन्टको हालमा सम्पन्न भयो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline