Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

किन मागे उर्जामन्त्री पुनले मन्त्रिपरिषद बैठकमा माफी ।


किन मागे उर्जामन्त्री पुनले मन्त्रिपरिषद बैठकमा माफी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सचेत गराउनु भएको छ । नेपाल बिद्युत प्राधिकरणका तात्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा उर्जामन्त्री पुनको फट्याईंलाई लिएर प्रधानमन्त्री ओलीले असोज ५ गतेको मन्त्रिपरिषद बैठकमा सचेत गराउँदै हप्काउनु भएको हो ।

बिद्युत प्राधिकरणमा कुलमानलाई जसरी पनि हटाउने र म्याद थप नगर्ने निर्णयमा रहनुभएका मन्त्री पुनले चार बर्षे कार्यकाल सकिने बेलासम्म कुनै प्रस्ताव नल्याए पनि प्रधानमन्त्री ओलीमाािथ दोष थोपर्नुभएको थियो । भदौ ३१ गते विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिंदै थियो । सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिङ भइरहेको थियो । तर ऊर्जामन्त्री पुनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा लैजानुभएन । तर दोष भने प्रधानमन्त्रीमाथि थोपर्न लगाउनु भयो ।

आफ्ना सचिवालयमार्फत उहाँले घिसिङको पुनर्नियुक्तिका लागि ऊर्जा मन्त्रालयबाट प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको औपचारिक धारणा स्वकीयसचिवलाई फेसबुकमार्फत सार्वजनिक गर्न लगाउनु भयो । ऊर्जा मन्त्रालयबाट यस बिषयमा कुनै प्रस्ताव नै नलगी लगेको भनेर प्रधानमन्त्री ओलीले नियुक्ति रोकेको प्रचार गराएपछि मन्त्री पुनले असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकमा नराम्रोसँग हप्की खानुपरेको हो । जनताटाइम्स डटकमले मन्त्री पुनको सचिवालयबाट धारणा आएलगत्तै प्रस्ताव नै नगली प्रधानमन्त्रीबिरुद्ध जनता भडकाउन यस्तो काम भएको तथ्य सार्वजनिक गरेको थियो ।

यसरी सोझै फट्याई गरेको तथ्य प्रमाणित भएपछि मन्त्री पुनले बैठकमै गल्ती भयो हजुर भन्दै माफी माग्नुपरेको छ । एक मन्त्रीले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री पुनलाई कुलमानको बिषय उठान गर्दै ‘मन्त्रीजी कहिले ल्याउनुभयो कुलमानको प्रस्ताव’ भन्दै सचेत गराउनु भएको हो । प्रधानमन्त्रीले सचेत गराउनुका साथै कडा रुपमा हप्काएपछि मन्त्री पुनले आफ्नो सचिवालयबाट गल्ती भएको भन्दै क्षमायाचना गर्नुभएको ती मन्त्रीले जनताटाइम्सलाई बताए ।

आफूले कुलमान नियुक्तिको प्रस्ताव लगेको कुरा भन्दै नभनेको तर सचिवालयबाट त्यस्तो आसयको कुरा बाहिरिएको भन्दै मन्त्री पुनले आफ्नो गल्ती स्वीकार गर्नुभएको हो । मैले भनेको नै थिएन, तर सचिवालयबाट गल्ती भयो, अव आइन्दा यस्तो गल्ती हुन्न प्रधानमन्त्रीज्यू, क्षमा पाऊँ, बैठकमा मन्त्री पुनको क्षमायाचना उल्लेख गर्दै ती मन्त्रीले भने ।

साभार: जनता टाइम्स

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline