Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सुन चाँदी व्यवसायी संघमा आबद्ध दुई जना व्यवसायीको निधन प्रति दुख व्यक्त ।


सुन चाँदी व्यवसायी संघमा आबद्ध दुई जना व्यवसायीको निधन प्रति दुख व्यक्त ।

कृष्णनगर  कपिलवस्तु ।  एक महिनाको अवधीमा संघ आबद्ध दुई व्यवसायीको असामहिक निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघ आबद्ध व्यवसायी शोक परेका छन । बरिष्ठ सञ्चारकर्मी समेत रहेका संघका सल्लाहकार बनारसी बर्माको असामयिक निधनको एक महिना नपुग्दै संघका सचिव राधबेन्द्र वर्मा (संदीप) को समेत असामयिक निधन भएको छ ।

उच्च रक्तचाप र मृगौला रोगको कारण मृत्यु भएका सञ्चारकर्मी वर्माको निधन पश्चात कोरोनाको संक्रमण समेत पुष्टी भएको थियो । गत शनिबार साँझ घरबाट घुम्न भनि निस्किएका राघबेन्द्रको सोमबार साँझ यशोधरा गाँउपालिका ८ खोरिया स्थित बाणगंगा नदीमा डुबेको अवस्थामा शव फेला परेको थियो । वर्माले सदरमुकाम तौलिहवामा सुच चाँदी पसल सञ्चालन गर्दै आएका थिए । एक महिनाको अबधी दुई व्यवसायीको निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघको बैठकले शोक प्रश्ताव पारित गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवार प्रति साहानुभुती प्रकट गर्ने निर्णय गरेको छ ।

एक महिनाको अबधीमा संघका सल्लाहकार र सचिवको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद वर्माले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline