Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता सम्बन्धी बैंक संग अन्तरक्रिया ।


सामाजिक सुरक्षा भत्ता सम्बन्धी बैंक संग अन्तरक्रिया ।

चन्द्रौटा । शिवराज नगरपालिका चन्द्रौटामा रहेका ६ वटा बैंक संग सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल सरकारले जेष्ट नागरिक,एकल महिला, विधवा,महिला,अपाङ्ङ्गगता भएका व्यक्तिहरु, लोपउन्मुख जाति र बालबालिबालाई सामाजिक संरक्षण प्रदान गर्न सामाजिक सुरक्षा कार्यक्रमको महत्व रहेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए ।

अन्तरक्रिया कार्यक्रममा आफनो मन्तव्य राख्दै नगर उप प्रमुख शिवकुमारी थारुले नागरिकलाई सहज तरिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्नु पर्ने सबैको दायित्व भएको बताइन् । शिवराज नगरपालिकाले चन्द्रौटामा रहेको एन.एम.बी बैंक लि, ग्लोब आई.एमइ बैक लि ,कामना सेवा बैंक लि.गरिमा विकाश बैंक लि,महालक्ष्मि विकाश बैंक र शाईन रेसुङ्गा डेभ्लोमेन्ट बैंक लि संग नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यका लागि ३ वर्षका लागि समझौता पत्रमा हस्ताक्षर समेत गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख तथा फोकल पर्सन बोधराज भुसालले बताए ।

अन्तरक्रिया कार्यक्रममा बैंक तथा नगरपालिकाले सेवालाई प्रभावकारी बनाउने विषयमा सबै एक जुट हुनु पर्ने ग्लोबल आई.एमइ. चन्द्रौटा शाखाका प्रमुख र बैंकर्स क्लब चन्द्रौटाका अध्यक्ष विष्णु कुवँरले बताए । शिवराज नगरपालिकाले प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता तर्फ अनुमानित ५ करोड रकम वितरण हुने गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । अन्तरक्रिया कार्यक्रम शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीको अध्यक्षता र उप प्रमुख शिवकुमारीको आतिथ्यितामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline