Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिका चन्द्रौटामा “चन्द्रौटा बैंकर्स क्लब” गठन ।


शिवराज नगरपालिका चन्द्रौटामा “चन्द्रौटा बैंकर्स क्लब” गठन ।

कपिलवस्तुको चन्द्रौटामा अबस्थित बैंक तथा वित्तीय संस्थाहरुका शाखा प्रमुखहरुको बैठक बसि “चन्द्रौटा बैंकर्स क्लब” गठन गरेको छ । बैठकले ग्लोबल आइएमइ बैंक लिमिटेडका शाखा प्रमुख बिष्णु कुवँरको अध्यक्षतामा “चन्द्रौटा बैंकर्स क्लब” गठन गरेको छ ।

क्लबको उपाध्यक्षमा नेपाल बैंक लिमिटेडका निरज न्यौपाने, सचिवमा गरिमा बिकास बैंक लिमिटेडका युवराज बेल्बासे, कोषाध्यक्षमा महालक्ष्मी बिकास बैंक लिमिटेडका भिम प्रसाद उपाध्याय, संरक्षक सदस्यमा नेपाल बङ्लादेश बैंक लिमिटेडका खेमराज भट्टराई चयन भएको युवराज बेल्बासेले कपुरी अनलाइनलाई बताए ।

  क्लबको बैठक प्रत्येक महिनाको पहिलो बिहीबार बेलुका बस्ने सचिव बेल्बासेले जानकारी दिए । क्लबले स्थानीय  सरकार संगको  सहकार्यमा वृत्तिय साक्षरता कार्यक्रम आवश्यकता अनुसार संचालन गरिने  क्लबका अध्यक्ष बिष्णु कुवँर बताए । चन्द्रौटा क्षेत्रमा २० भन्दा  बढी बैंक तथा वित्तीय संस्थाहरु रहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline