Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राष्ट्रिय युवा सघं कपिलवस्तुको विभिन्न संघ संस्थालाई मास्क, सेनिटाइजर र साबुन सहयोग ।


राष्ट्रिय युवा सघं कपिलवस्तुको विभिन्न संघ संस्थालाई मास्क, सेनिटाइजर र साबुन सहयोग  ।
केशव बेल्वासे, कपिलवस्तु- कोरोना भाइरसको संक्रमणबाट बच्न राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तुले  मास्क, सेनिटाईजर लगाएतका आधारभूत स्वास्थ्य सामग्री संघ संस्थाहरुलाई वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट हुनसक्ने महामारीबाट बच्न मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री वितरण गरिएको हो ।
विजयनगर गाउँपालिकाको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, अस्थाई प्रहरी कार्यालय खडैचा, इलाका प्रहरी कार्यालय गणेशपुर, बाहादुरगंज प्रहरी कार्यालय, अस्थाई प्रहरी कार्यालय ठाकुरपुर, जगदिशपुर अस्थाई प्रहरी कार्यालय, सामुदायिक रेडियो भ्वाईस चन्द्रौटा, रेडियो विजयनगर र कपुरी अनलाइनलाई मास्क, सेनिटाइजर, साबुन लगाएतका  स्वास्थ्य समगी वितरण गरीएको राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सह संयोजक कृष्ण कार्कीलेबताए ।
स्वास्थ्य सम्रगी बुझ्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आजसम्म कोहि पनि स्वास्थ्य साम्रगी लिएर त्यहासम्म पुग्न नसकेको र पहिलोपल्ट राष्ट्रिय युवा सघं नेपाल स्वास्थ्य साम्रगी लिएर त्यहाँसम्म पुग्दा खुसी व्यक्त गनुभएको थियो । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सुरक्षाकर्मि र सञ्चारकर्मीलाई राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तुद्धारा विजयनगर गाउँपालिकाकासम्म पुगेर स्वास्थ्य सामग्री वितरण गरीएको हो ।
राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सह संयोजक कं कृष्ण कार्की, राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सदस्य कं विजय सापकोटा, राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला कमिटि सदस्य कं दिपेन्द्र खड्का, नेकपा नगर कमिटि सदस्य कं सरोज पौडेल, युवा नेता कं रमेश खाति क्षेत्री र शिवराज जेसिसका अध्यक्ष विजय सापकोटा  लगाएतको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline