Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

वडा अध्यक्ष तिवारीको प्रयासमा फुलिकामा पक्की पुल।


वडा अध्यक्ष तिवारीको प्रयासमा फुलिकामा पक्की पुल।

कपिलवस्तु,सुरेश कुमार पांडेय

मायादेवी गाउँपालिका वडा नं. ३ को फुलिका गाउँमा स्थित मर्थी नदीमा पक्की पुल बन्ने निश्चित भएको छ। दशकौ देखी सो ठाउमा काठे हुदा यातायातको समस्या रहेको छ। प्रेदेश नं.५ को बजेटबाट निर्माण हुने सो पुलको हालै बोलपत्र आव्हान भइसकेको छ। चार करोडको लागतमा निर्माण हुने सो पुलमा दुइतर्फी सवारी साधन आवत जावत गर्न सक्ने छ्न। सो पुल त्यस क्षेत्रका जनताका लागि बरदान साबित हुनेछ।

पुल निर्माण पश्चात कपिलवस्तुका सो क्षेत्रका जनताको लागि सदरमुकाम तौलिहवा आवागमन सहज भै बगदी फुलिकका मैनिहवा सडकको आवत जाबत बढ्ने छ। सो पुल निर्माणमा वडा नं. ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अथक प्रयास र प्रदेश सांसद विष्णु पंथीको सकृयतामा बजेटमा प्राथमिकता पाई निर्माण हुन लागेको छ। सो काठे पुलले गर्दा वर्षातको समयमा पुरै बाटो नै अवरुद्ध हुने गरेको र आम जनताले दुःख खेप्दै आउनु परेको छ।

यो पुलले यश भेगका जनतालाई यातायातमा अति नै सहयोगी हुने कुरा वडा अध्यक्ष तिवारीले बताउनु भयो। यस वडा अन्तर्गत बडकी खैराटीमा एउटा पुल अति आवश्यक रहेको र सो को निर्माणका लागि सम्बन्धित नियायमा लागि रहने बताउनु भयो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline