Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

इत्तेहाद नेपाल कपिलवस्तुको बैठक सम्पन्न


इत्तेहाद नेपाल कपिलवस्तुको  बैठक सम्पन्न

कृष्णनगर ।  इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न । प्रदेश नं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।

दलितहरु माथि भएको हिंसा अमानवीय रहेको ले इत्तेहाद नेपाल कपिलवस्तुले यस्तो घटनाको घोर बिरोध गर्दै दोषी माथी कडा कार्यवाही हुनु पर्ने बैठकमा उपस्थित हरूले जोड दिएका थिए। रौतहट पर्सा र जनकपुर लगायत केहि स्थानमा दलित समुदाय आन्दोलनरत पनि रह्यो ।

राज्यले पीड़ितलाई समाजिक न्याय सहित समाजिक सुरक्षाको प्रत्याभूति गराउन अपराधीहरूको पहिचान गर्न गराउन सक्रियता देखाएर दोषी लाई नियम अनुसार कडा कार्यवाही हुनु पर्ने कुरा इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले बताए।

उक्त बैठकमा दलित नेता बाबुराम काेरी , काबुतरी देवी, शिव प्रसाद, दिपेन्द्र, अनवर अहमद, अहमद नदीम , संदीप, गौरी शंकर मुहम्मद सफीक , गुड्डू, राम दीन लगायतको सहभागिता रहेको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline