Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न


शिवराजमा घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न

चन्द्रौटा शिवराज नगरपालिका अन्तर्गत रहका विभिन्न शाखाका प्रमुखहरुलाई  सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि अभिमुखीकरण गरिएको छ । शिवराज  नगरपालिका सेवा इकाईको  आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

 

शिवराज नगरपालिकाका उप प्रमुखशिवकुमारी थारुको अध्यक्षता तथा निमित प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीको आतिथ्यतामा शिवराज नगरपालिका अन्तर्गतसम्पुर्ण शाखा प्रमुखलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी एक दिने अभिमुखिकरण गरिएको सेवा इकाईका एम आई एस अप्रेटर भावना पौडेलले बताइन् ।

कार्यक्रममा सामाजिक सुरक्षा पन्जीकरण शाखाका प्रमुख बोधराज भुसाल , सूचना प्रविधि अधिकृत दिपक पौडेल, कम्पुटर अप्रेटर प्रकाश वि.क , एम.आई.एस अप्रेटर दिपक खड्का र भावना पौडेलले सहजिकरण गरेका थिए । अभिमुखीकरणमा व्यक्तिगत घटना दर्ता कसरी गर्ने,  आइपर्ने व्यवहारिक तथा सैद्धान्तिक समस्याहरु र ती समस्याहरुको निराकरण बारे सहजीकरण गरिएको थियो ।

 

त्यस्तै सामाजिक सुरक्षा सम्बन्धी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान, तिनीहरुको दर्ता, बैङ्किक प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण, प्रतिवेदन, डिजिटाइजेशन, दर्ता शिविर संचालन बारे छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको समापन्न सत्रमा बोल्दै शिवराज नगरपालिका उप मेयर शिवकुमारी थारुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको सहि पहिचान र सरल र सुलभ तरिका वाट वितरण गर्न सबैको महत्वपुर्ण भुमिका हुनु पर्ने बताइन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline