Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राष्ट्रीय युवा संघ नेपाल कपिलवस्तुले मास्क,सेनिटाइजर र साबुन वितरण गर्यो


राष्ट्रीय युवा संघ नेपाल कपिलवस्तुले मास्क,सेनिटाइजर र साबुन वितरण गर्यो

चन्द्रौटा। राष्ट्रीय युवा संघ नेपाल कपिलवस्तुले विभिन्न ठांउमा मास्क सेनिटाइजर र साबुन वितरण गरेको छ । (COVID-19) कोरोना भाइरस महामारीका बीचमा फ्रन्ट लाइनमा भएर काम गर्ने लाई वितरण गरिएको राष्ट्रीय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटी सह संयोजक कृष्ण कार्की ले जानकारी दिए ।

रेडियो शिवराज, रेडियो समानता, वडा प्रहरी कार्यालय चन्द्रौटा, शिवराज -३- हेल्थपोष्ट, खरेन्द्रपुर स्वर्गद्वारी आश्रम, ट्रफिक कार्यालय चन्द्रौटा, पिपरी प्रहरी चौकी, शिवराज खबर पत्रिका लगायत लाई मास्क सेनिटाइजर र साबुन वितरण गरिएको जानकारी कृष्ण कार्की ले बताए ।

उक्त वितरणमा राष्ट्रीय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटी सदस्य विजय सापकोटा, बिष्णुु हमाल, कविराज अधिकारी, नेकपा शिवराज नगर कमिटी सदस्य सरोज पौडेल लगायतको उपस्थितमा उक्त समाग्री वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मारमा (तस्विर)

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline