Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जसपाको कोरोना संक्रमणबाट मृत्यु भएकालाई धर्म अनुसारको सदगद गर्न दिने माग


जसपाको कोरोना संक्रमणबाट मृत्यु भएकालाई धर्म अनुसारको सदगद गर्न दिने माग

कपिलवस्तु जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमणबाट मृत्यू हुने व्यक्तिहरुलाई धार्मिक प्ररम्परा अनुसार सदगद गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्गनरायाण पौडेल संग माग गरेको छ ।

कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका करण मृत्यू भएको थियो । त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषयमा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार गर्नु पर्ने माग राखेको छ । जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्किम मल्य मन्याता अनुसार शवलाई सदगद गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताएका छन ।

त्यस्तै आर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमा यादवले स्वाब संकलन गरेको १० दिन सम्मा प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट अउनु दुखाद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने माग गरिएको बताएका छन । राजनैतिक दल, नागरिक समाज र प्रशासन बिच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम लिनु पर्ने माग गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

अगमी दिनहरु यस्ता कमीकजोरीहरु नहुना दिनाको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताईएको छ । ज्ञपन पत्र बुझदै प्रजिआ पौडेलले राम्रो सुझाव आएकोले अबका दिनमा हामी मिलेर कार्य गर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline