Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सार्वजनिक पोखरीमा अतिक्रमण स्थानीयले गरे विरोध


सार्वजनिक पोखरीमा अतिक्रमण स्थानीयले गरे विरोध

कपिलवस्तु । विभिन्न तीन गाउँको सीमानामा जोडिएको स्थानीय पोखरी तथा त्यसमा रहेको माछा र पानी दुवैमा एउटा व्यक्तिले मात्र उपभोग गर्न खोजेपछि आज विरोधमा उत्रिएका गाउँलेहरु बीच आज कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको कार्यालय नजिक झडप भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको वडा नं ४ स्थित ८ नम्बर पोखरी पुर्निहवामा मधुनगराका एक स्थानीयले आफ्नो दावी गर्दै एक्लौटी रुपमा उपभोग गर्न खोजेपछि उक्त झडपको अवस्था आएको हो ।

३ गाउँको सिमानासम्म सिँचाइ गर्नका लागि यसअघि सबैले प्रयोग गर्दै आएको उक्त पोखरीमा मधुनगराका बदरी यादवले एक्लै जग्गा कब्जा गरेर जबरजस्ती माछा र पानी दुवै उपभोग गर्न खोजेको भन्दै अन्य गाउँका मानिसहरु त्यसको विरोधमा उत्रिएका थिए ।

रमवापुर लगायत तीन गाउँका नागरिक तथा कृषकहरुले गाउँपालिका नजिक जम्मा भएर सामूहीक रुपमा प्रयोग हुँदै आएको उक्त पोखरीमा कसैले एक्लौटी उपयोग गर्न नहुने भन्दै विरोध जनाएका थिए ।

उनीहरुले पोखरीको पानीलाई सिचाई गर्न तथा धान लगाएतका बाली लगाउँन सबैले प्रयोग गर्दै आएको भएपनि मधुनगरा बस्ने बदरी यादवले सार्वजनिक पोखरीमा एकलौटी दावी गरेको भन्दै त्यो आफुहरुलाई मान्य नहुने बताएका छन ।

विरोधमा उत्रिएका स्थानीय नागरिकहरुका अनुसार मधुनगराका बदरी यादवले जिल्ला प्रशासन कार्यालयबाट एक स्थानीयलाई थाहा नदिई, उक्त सार्वजनिक पोखरी र जमिनको कागज पत्र बनाएका छन । र त्यहि कागजका आधारमा उनले पोखरीमा आफ्नो दावी गरेका हुन ।

उक्त पोखरीको उपभोगको विषयलाई लिएर स्थानीय कृषकहरु र यादव पक्षबीच गाउँपालिका नजिक भनाभन र झडप समेत भएको छ ।

उक्त विषयमा दुबै पक्षका आ आफ्ना तर्क भएपनि सार्वजनिक पोखरीमा व्यक्तिगत उपभोग गर्न नहुने अन्य नागरिकहरुले समेत बताउने गरेका छन ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline