Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आफन्त नेपालद्वारा छोरीहरु बीच कविता वाचन कार्यक्रम


आफन्त नेपालद्वारा छोरीहरु बीच कविता वाचन कार्यक्रम
कृष्णानगर,कपिलवस्तु।मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विभिन्न समयमा उद्धार गरी संरक्षणमा रहेका प्रभावित छोरीहरुको नेतृत्व बिकासका लागि कविता वाचन कार्यक्रम समापन गरेको छ। कार्यक्रममा आतिथ्यता तथा शुभकामना मन्तव्य दिनको लागि बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद श्री कल्पना नेपाली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालबाट मानव बेचबिखन नियन्त्रण शाखाका प्रमुख गोमा पौडेल, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एस.एस.पी डा.देब बहादुर बोहरा, राष्ट्रिय मानव अधिकार आयोगबाट यशोदा बन्जाडे, सुनिता फाउन्डेसनका अध्यक्ष सुनिता दनुवार, पि.पी आर नेपालका निर्देशक तथा अधिवक्ता सतिष कुमार शर्मा, आदर्श गृह चितवनका प्रमुख मिना खरेल, मन्जुश्री असहाय केन्द्रका प्रमुख मन्जु खाण, चेली नेपालका प्रिस्का पाण्डे लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो भने मानव बेचबिखन नियन्त्रणको परिकल्पना गर्दै गर्दा र छोरीको नेतृत्व देख्दा आफुलाई अत्यन्त खुसी र त्यो परिकल्पनाले साकार हुने दिशातिर अगाडि बढेको अनुभुति भएको आफन्त नेपालका संस्थापक रमेश सापकोटाले बताउनुभयो । कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा आफन्त नेपालमा रहेका प्रभाबित छोरीहरुको कविता वाचन र उहाँहरुको नेतृत्व विकासलाई हेर्दा आफन्त नेपाललाई धन्यवाद सहितको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट २४ जना सहभागी हुनुभएको थियो । जसको जानकारी आफन्त नेपाल कपिलवस्तु प्रमुख केशर विश्वकर्मा ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline