Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बुद्ध आधारभुतमा नियम संगत शिक्षक नियुक्त गरिएको विद्यालयको भनाई


बुद्ध आधारभुतमा नियम संगत शिक्षक नियुक्त गरिएको विद्यालयको भनाई

अर्घाखाँची

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १३ का वडा अध्यक्षले सुचना लुकाएर आफनै श्रीमतिलाई जागिर खुवाएको केहि संचार माध्यममा आएको समाचार प्रति विध्यालयले ध्यानाकर्षण जनाएको हो ।सितगगां नगरपालीका वडा नः १३ मा रहेको  बुद्ध आधारभुत बिद्यालयमा नेपाली बिषयका लागि राहत कोटामा आवेदन गरिएको सुचना गुपचुप भन्ने समाचारमा सत्यतथ्य नभएको भन्दै भ्रमित समाचार संप्रेषण नगर्न विद्यालयले ध्यानाकर्षण जनाएको हो ।

यस बिद्यालयको शिक्षक बिज्ञान सम्बन्धमा केही अनलाइन मिडियामा प्रकाशित समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको छ । सत्यतथ्य नबुझी कसैले ब्यक्तिगत रुपमा वडा अध्यक्ष र बिद्यालयको चरित्र हत्या गर्ने मनसायका साथ प्रकाशित समाचारको घोर भत्र्सना गर्दछौ साथै उक्त समाचारमा कुनैपनी सत्यता नभएको जानकारी गराउछौ ।

यसरी पुर्वाग्रही एकतर्फी रुपमा प्रकाशित समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौ । अन्त्यमा प्रचलित शिक्षा ऐन ,नियमावली अनुसार कानुन सम्बत भएको विषयलाई बङ्गाएर भ्रम नछर्न अनुरोध गर्दै बिद्यालयले विज्ञप्ति जारि गरेको छ।यता वडा अध्यक्ष दुर्गा बिसिले उक्त नियुक्तिमा आफु कुनै हिसावले नजोडिएको बताउनु भयो ।

शिक्षक नियुक्ति वडा अध्यक्षले नभएर विद्यालयले गर्ने भएको हुदा आफनो नाम जोडेर आफुलाइ त्यसको कुनै सोधबुझ नै नगरी समाचार संप्रषण गर्नु पत्रकारीताकै दुरुपयोग भएको बताउनु भयो ।त्यस्तै प्रध्याननध्यापक बावुराम भुसालले शिक्षक नियुक्ति नियम संगत नै भएको हो तर समाचार लेखन भ्रम छर्न र विधालय,वडा र प्रध्यानाध्यापकको बदनाम गर्न संप्रेसण गरेको बताउनु भयो ।

 

शिक्षक नियुक्ति नियम संगत रुपमै परिक्षा ४ जनाको दरखास्त परेकोमा एक जनाको रित नपुेको र२विद्यालयले खवर गरेको तर नआएको बताउनु भयो । एक जना परिक्षामा उपस्थिति जनाउनु भएको थियो उहाँलाइ शिक्षा निमावली अनुसार परिक्षा गराइ नियुक्त गरेको बताउनु भयो । परिक्षामा विध्यालयका ब्यवस्थापन समितिका अध्यक्ष बावुराम भुसाल।

प्र अ बावुराम वि सी ,।स्रोत ब्यक्ति निमानन्द भुसाल ,शिक्षा अधिकृत नेगेन्द्र नेपाल ,विषय विशेषज्ञ सुवोधिनि माध्यमिक विध्यालयका प्रध्यानाध्यपक कृष्ण मरासिनी ,सितगगां नगरपालकिाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम लगायतको उपस्थितिमा परिक्षा गराएकोे प्र अ भुसालले बताउनु भयो ।

उता सुचना बाट कोहि बन्चित नहोस भनेर रेडियोमा सुचना बजाएको,र विध्यालय, वडा कार्यालय ,नगरपालिकामा सुचनाको प्रतिलिपि टासेँको बताउनु भयो ।त्यस्तै विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम भुसालले सुचना संप्रेसण , परिक्षा र शिक्षक नियुक्ति सबै नियम संगत नै भएको बताउनु भयो ।यस्ता समाचारल भ्रम फैलाउने हुदा समाचार लेख्दा बुझेर सत्य तथ्य लेख्न आग्रह गर्नु भयो ।

त्यस्तै परिक्षको विषय विषयविशेषज्ञका रुपमा आउनु भएका कृष्ण मरासीनिले परिक्षा समय १० बजे थियो निबेदन दिएका नआए पछि केहि समय रोकेर परिक्षा लगभग एक घण्टा सारिएको र दुइ जना उमेद्वार बाट नआउने खवर दिए पछि सहमतिकै आधारमा उपस्थित एक जनालाइ शिक्षा नियमावलिकै आधारमा परिक्षा र नतिजा प्रकासन गरेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline