Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

दलितहरु माथी हुने गरेका हिंसाका दोषीहरु लाई कार्वाही गर्न दलित सामाजिक विकास केन्दको प्रेस विज्ञेप्ती


दलितहरु माथी हुने गरेका हिंसाका दोषीहरु लाई कार्वाही गर्न दलित सामाजिक विकास केन्दको प्रेस विज्ञेप्ती
तौलिहवा
प्रेस विज्ञप्ति दलितहरु माथी हुने गरेका हिंसाका दोषीहरुलाइ कार्वाही होस यही २०७७ साउन ३२ गते रौतहट जिल्लाको गरुडानगरपालिका वडा नंबर ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको थियो ।
सो लाश शंकाष्पद भएकोले मृतकका आफन्तहरुले किटानी जाहेरी दिन खोज्दा प्रहरीले उजूरी लिन मानेको थिएनन् । किटानी जाहेरी गर्न गएका केही दलित अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई धम्की समेत दिएको थियो । स्थानीयहरुको ठूलो दवावपछि किटानी जाहेरी लिन प्रहरी बाध्य भएको थियो । सो दबावपछि प्रहरीले हत्याको आरोपमा विजय रामसहित सात जनालाई पक्राउ गरेको थियो ।
हत्याको मुख्य दोषीको नाममा किटानी जाहेरी गर्दा गर्दै निजलाई जोगाउन प्रहरीले उल्टै निरञ्जनका आफन्त पर्ने विजय रामलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । विजय राम घाटी रेटी हत्या गरिएका निरञ्जनका आफन्त हुन । निज विजय रामलाई निरजनको हत्या आफूले गरेको हो भन्ने स्वीकार गर्न बाध्य पार्नका लागि प्रहरी हिरासतमा उनीमाथि चरम यातना दिइएको थियो । यातनाका कारण निज विजय रामको शरीर भरि डाम हुनुका साथै दिशा पिसाबबाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । स्थानीय हस्पिटलले अन्त्यै रिफर गरेपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
निज विजय रामको प्रहरीको निगरानीमा उपचारको क्रममा मिति २०७७।५।१० गते राति मृत्यू भएको घोषणा गरिएको छ । प्रहरीले उपचारको क्रममा निज विजय रामलाई उनका आफन्त तथा अन्य कुनैपनि सरोकारवालहरुलाई भेटघाट गर्न दिइएको थिएन । विजयको मृत्यू भएको खबर पनि आफन्त तथा अन्य अगुवाहरुले आज विहान संचार माध्यमबाट मात्र जानकारी पाएका थिए । यसरी नेपाल प्रहरीको हिरासतमा रहेको व्यक्तिको मृत्यू हुनु गम्भिर मानव अधिकारको हन्नका घट्ना हो । नेपाल प्रहरी जस्तो जिम्मेवार निकायबाट हुन गएको यस खाले लापर्वाही र गैर जिम्मेवारपूर्ण व्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
त्यसैले घट्नाको सत्यतथ्य छानवीन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं । यस अघि धनुषाका शम्भु सदा र सिन्धुपाल्चोकका चन्द्रबहादुर मग्राती (सार्की) को पनि प्रहरी हिरासतमा शंकाष्पद मृत्यू भएको थियो । सप्तरीमा त्रिभुवन रामका हत्या सिरहामा रोशन रामको हत्या रुकुमपश्चिम नरसंहारपछि तराई मधेशमा एकपछि अर्को हत्याका घट्नामा आएको बृद्धि र इलाम, झापा, कैलाली, कालिकोट लगायतका स्थानमा दलित समुदाय माथि हत्या हिंसा द्धारा घटेका घट्नाहरु प्रति गम्भिर भएर आवश्यक कदम चाल्न नेपाल सरकार सग जोडदार माग गर्दे  दलित सामाजिक विकास केन्दका अध्यक्ष राम शरन रैदास द्वारा हस्ताक्षर विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
You sent

10 hours ago

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline