Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना सक्रमणको समयमा मोहर्रम पर्व कसरी मनाउने विषयमा अन्तरक्रिया सम्पन्न


कोरोना सक्रमणको समयमा मोहर्रम पर्व कसरी मनाउने विषयमा अन्तरक्रिया सम्पन्न

कृष्णनगर
कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरु लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ।

मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत मान्ने यस पर्वमा हुन सक्ने समस्या र शान्ति सुरक्षा कायम गर्ने छलफल गरि केही निर्णय समेत भएको छ ।

हाल कपिलवस्तु जिल्लामा लकडाउन रहेको अवस्था मा मोहर्रम पर्व मनाउदा सबैले बाजा-गाजा नबजाउने,भिडभाड नगर्ने, मेला नलगाउने,पसलहरू नखोल्ने, आ-आफ्नो घरमा तहजिया संकलन गर्न आउने ट्रेक्टर मा राखि कर्बलामा विसर्जन गर्ने साथै ट्रेक्टर को व्यवस्थापन र माइकिंग को कार्य स्थानीय व्यक्ति को सहकार्यमा ईलाका प्रहरी कार्यालय कृष्णनगरले गर्ने इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।

आ-आफ्नो टोल तथा वरपरका क्षेत्रहरू मा कुनै पनि चिजवस्तु वितरण गर्ने प्रयोजनार्थ नलैजाने र नराख्ने साथै कर्बला स्थल मा तहजीया विसर्जन गर्न जादा अनावश्यक भिडभाड नगरि संबंधित व्यक्ति ले मात्रै लैजाने र लामो समय देखि जामिया सिराजुल उलुम का अध्यापक तथा सामाजिक र प्रतिष्ठित व्यक्ति मौलाना अब्दुल मन्नान को केहि समय अघि निधन भएको प्रति उक्त छलफल मा उपस्थित हरू द्वारा हार्दिक श्रद्धांजलि समेत व्यक्त गरिएको थियो ।

उक्त छलफलमा नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी,नेकपा प्रदेश नं ५ प्रदेश सदस्य मिर्जा अरसद वेग, प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खा नेपाली, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि, उपाध्यक्ष शैख जैस मक्की, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, जसपा का युवा नेता अकरम पठान, साहिद अहमद खां, नसरूल्लाह खां, मौलाना जहिर अहमद बरेलवी, मौलाना अकिल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, वि.ओ. पी. कृष्णनगर का प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की, सह सेनानी मेघ बहादुर राईं भाट लगायत अन्य को उपस्थितमा उक्त छलफल र निर्णय भएको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खां नेपाली ले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline