५ भदौ, कपिलवस्तु ।
व्यापार सघ कपिलवस्तुका अध्यक्ष तथा नेकपाका कपिलवस्तुका युवा नेता महादेव पोखरेल हिन्दु महिलाहरुको महान पर्व हरिकालीका तिजको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । पोखरेलले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिजको
हार्दिक शुभकामना व्यक्त गर्दे कोरोना रोगको महामारी वाट सबै जोगिदै आफनो स्वास्थ्यको ख्याल गरेन र समाजिक दुरी कायम गरि पर्व मनाउना आग्रह गर्नु भयो ।
कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन स्वयं समाजिक दुरि पालना गरि सरकारले निर्देशन अनुसार समाजिक दुरि, स्वास्थ्य सम्बन्धि सम्पुर्ण नियमलाई पालना गरि घर मै बसि खुसि साटासाट गर्न सम्पुर्णमा अनुरोध गरेका छन ।