Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जसपाका युवा नेता अकरम पठानको हिन्दु महिलालाई हरितालिका तिजको शुभकामना


जसपाका युवा नेता अकरम पठानको हिन्दु महिलालाई हरितालिका तिजको शुभकामना
५ भदौ, कपिलवस्तु अजय मिश्रा
तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गर्नुभएको छ।
पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिजको दिन परेको हुनले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं समाजिक दुरि पालना गरि सरकारले यसको नियन्त्रणका लागि लगाएको समाजिक दुरि, स्वास्थ्य सम्बन्धि सम्पुर्ण नियमलाई पालना गरि घर मै तिज मनाउन सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।
हाल सरकारले कतिपय जिल्लामा लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार समाजिक दुरिको पालना गरि पर्व मनाउन समेत उहाले अनुरोध गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागिभिडभाड हुने गरि सामुहिक रुपमा तिज र अन्य पर्व नमनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline