LIVE NEWS
१भ्रामक समाचारप्रति सिद्धार्थ सामाजिक विकास केन्द्रको गम्भीर ध्यानाकर्षण२शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा३शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण, बन्कट्टीमा ९५ लाभग्राहीले लिए सेवा४शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा५भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,६महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा७कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

Kapuri Online

  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
kapurionline, kapuri news, kapuritoday

No Result
View All Result

कपिलवस्तु नगरपालिकाले संक्रमित लक्षित सुमदायको को आधा खर्च व्यवहोर्ने निर्णय

Author Avatar कपुरी अनलाइन 18th August 2020 , 8:22 PM
तौलिहवा
कपिलवस्तु २ भाद्र कपिलवस्तु नगरपालिका ले कोरोना संक्रमित हुने लक्षित समुदाय दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न पविारलाई अस्पतालमा उपचारका लागि अस्पतालको प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ ।
संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई नेपाल भित्र रहेका अन्य अस्पतालमा रिफर भई उपचार गर्नु परेमा बिल अनुसारको आधा रकम नगरपालिकाले दिने निर्णय गरिएको कपिलस्तु नगरपालिका नगर प्रमुख किरण सिहले बताएका छन । यस्तै गरी कोरोनाको संक्रमण समुदायमा पनि भए पछि नगरपालिकामा कार्यरत जनप्रतिनिधि, स्थायी, अस्थायी र करार कर्मचारीहरुको कारोना बिमा गर्ने नगरपालिकाले गर्ने निर्णय गरिएको सिंहले जानकारी दिए ।
यस्तै खुट्टा भाचिएर उपचार गराएकी बसेकी संचारकर्मी सोना खटिकलाइ उपचार खर्च बापत १० हजार सहयोग गर्ने समेत निणय भएको छ । संक्रमित ले उपचार पश्चात विल भर्पाइ लिएर आएका लक्षित समुदायलाई नगरपालिकाले खर्च बापतको आधा रकम दिने प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताएका छन । यस्तै गरी पालिकाले गत आर्थिक बर्षमा कोरानो व्यवस्थापन बापत भएको खर्च बिवरण सार्वजनिक गरेको छ ।
खर्च सार्वजनिक गर्दे नगर स्तरीय क्वारेन्टाईन ब्यवस्थापन र खाद्यान्नमा ११ लाख ३ हजार ५६८, वडा मार्फत ४ हजार ९०९ घरधुरीलाई खाद्यान्न राहत बितरण, ४८ लाख ७१ हजार ३९२, मास्क सेनीाटईजर भिटिएम किट, पिपिई र औाषधीमा १५ लाख ३६ हजार २७८ अनुमगन तथा जोखिम भत्ता ४ लाख १८ हजार ५०६ रहेको छ । यस्तै आईसोलेशन ब्यवस्थापन तथा खाद्यान्न खर्चमा ४ लाख ७२ हजार ६०८, वडास्तरबाट भएको क्वारेन्टाईन ब्यवस्थापन तथा मास्क सेनिटाईजर तथा खाद्यान्न बितरणमा ६ लााख ५९ हजार ट सय, कोभिड संम्बन्धी प्रचार प्रसार ३२ हजार चार सय कारागारमा रहेका कैदीबन्दीलाई मास्क र सेनीटाईजरमा २० हजार एम्बुलेन्स संचालन भाडा ६९ हजार ५७५ रहेको छ । यसै बिच आज सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तु नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
पालिका भित्र फन्ट लाइन मा बसेर काम गर्ने स्वास्थ्य कर्मी लाई ध्यानमा राखेर संस्थाका अध्यक्ष तेज प्रसाद आर्चयले स्वास्थ्य सामाग्री नगरप्रमुख लाई हस्तान्तरण गरेका थिए । यसै गरी जिल्ला भित्र कृण्णनगर नगरपालिका ,विजयनगर गाउपालिका ,शिवराज नगरपालिका, वुद्धभुमी नगरपालिका ,महाराज नगरपालिका,बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको आर्चयले जानकारी दिएका छन

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,

महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

ताजा समाचार

भ्रामक समाचारप्रति सिद्धार्थ सामाजिक विकास केन्द्रको गम्भीर ध्यानाकर्षण

भ्रामक समाचारप्रति सिद्धार्थ सामाजिक विकास केन्द्रको गम्भीर ध्यानाकर्षण

शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिचर के दिन गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

शनिबार पनि गाउँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,

भूमिहीनका नाममा ठगी गर्नेहरू सावधान : झुटा विवरण पेश गरे कानुनी कारबाही,

महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा

महिला अधिकार प्रवर्द्धनमा शिवराजको नयाँ पहल : चन्द्रौटामा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : [email protected]

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
अध्यक्ष: बालिका के.सी. खड्का
सह सम्पादक: दिपक केसी
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४०७९
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

Designed by: PROTECH
©2026 Kapuri Media Group Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय