Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बिजेपी नेता सुब्रमन्यम स्वामीको समर्थन, छानबिनको माग सुशान्तको मृत्यु प्रकरणमा ‘स्टन गनको प्रयोग


बिजेपी नेता सुब्रमन्यम स्वामीको समर्थन, छानबिनको माग सुशान्तको मृत्यु प्रकरणमा ‘स्टन गनको प्रयोग

जुन १४ मा आफ्नो निवासमा मृत भेटिएयता बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लिएर लगातार हत्या भएको दाबी गरिएका विभिन्न कोणहरू सार्वजनिक भइरहेका छन्।

पछिल्लोपटक यस प्रकरणमा फेरी एउटा अर्को हत्याको कोण सार्वजनिक भएको छ। पछिल्लो दाबी अनुसार स्टन गनको प्रयोग गरेर सुशान्तलाई प्यालाइज(हलचल गर्न नसक्ने बनाइ) गरिएको र पछि झुण्याएर मारिएको दाबी गरिएको छ।

अभिनेता सिंहको मृत्यु प्रकरणमा लामो समयदेखि उच्चस्तरीय छानविन गर्दै आएका बिजेपीका नेता तथा लोकसभा सासंद सुब्रमन्यम स्वामीले यो नयाँ कोणको समर्थन गरेका छन्।

स्वामीले स्टन गनका बारेमा विस्तृत अध्ययन गरेको दाबी गरेका एक ट्विटर प्रयोगकर्ताको ततःसम्बन्धी ट्विटलाई रिट्विट गरेका छन्।

स्टन गन

ती प्रयोगकर्ताले सुशान्तको घाँटीमा देखिएको दाग स्टन गनले बनाउने दागसँग मिल्ने दाबी गरेका छन्।

यो दाबीवाला ट्विट सेयर गर्दै स्वामीले, ‘के यो बन्दुक अरेवियन सागरसँग जोडिएको छिमेकी देशबाट तस्करी भएको थियो। राष्ट्रिय जाँच एजेन्सी यो जाँचमा जोडिनुपर्छ’ भनेका छन्। ‘स्टेन गन सिद्धान्त’ सबैभन्दा पहिला अमेरिकामा आन्तरिक चिकित्साको अभ्यास गर्ने राजु वाधवा नामका चिकित्सकले गरेका थिए।

उनले पहिलोपटक सुशान्तको गर्दनमा सो गनले बनाएको जलन चिन्ह देखाउँदै सुशान्तलाई प्यारालाइज गरिएको हुनसक्ने औंल्याएका थिए।

उनले यसका लागि अमेरिकामा भएको एक सामुन्द्रिक नौसैनिकको हत्या गरिनुपूर्व स्टन गन प्रयोग भएको घटनालाई उदाहरण पेस गरेका थिए।

 

‘यही तरिकाको प्रयोग एकपटक अमेरिकामा गरिएको थियो जसमा सुरूमा आत्महत्याजस्तो लागेपनि पछि फरेन्सिकले हत्यारा पत्ता लगाएको थियो’, उनले लेखेका छन्।

सुशान्तका छिमेकी सिद्धार्थ पिठानीले अभिनेतालाई आफूले झुण्डिरहेको अवस्थामा फेला पारेको बयान दिएका थिए। हाल उनीमाथि सुशान्तका परिवार र वकिलले सुशान्तलाई पिठानीले मात्र झुण्डिएको अवस्थामा फेला पार्नु शंकास्पद भएको भन्दै शंका व्यक्त गरेका छन्।

पिठानीले झुण्डिएको सिंहको शवलाई उनकी दिदी मितु सिंह केही मिनेटको दुरीमा मात्र रहेको अवस्थामा झुण्डिएको ठाउँबाट तल झारेका थिए।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline