Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना भाइरस संक्रमण रोकथाममा प्रत्यक्ष रूपमा सहयोग गर्नलाई कृष्णनगर नगरपालिकाको सम्मान


कोरोना भाइरस संक्रमण रोकथाममा प्रत्यक्ष रूपमा सहयोग गर्नलाई  कृष्णनगर नगरपालिकाको सम्मान

अजय मिश्र, कृष्णनगर, साउन २६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ले आज अभिनन्दन कार्यक्रम नगर प्रमुख शाहको अध्यक्षता मा नगरपालिका को हाल मा सम्पन्न गरेको छ । विश्वव्यापी महामारी (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको छ ।

(COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी जोकि कोरोना संक्रमित लाई आइसोलेशन सम्म पुर्याउने, भारत बाट आएका नेपाली का लागी सक्दो सहयोग गरेका, क्वारेनटाईन व्यवस्थापन लगायत दिन रात खटी जनता मा जनचेतना फैलाउदै नेपाली जनताको सेवामा समर्पित सम्पर्णलाई नगरपालिकाले सम्मान गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख, प्रहरी निरिक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नेपाली सेना का प्रतिनिधित्व गर्ने एक जना लाई नगरपालिका ले उच्च मूल्यांकन गर्दै चेक मार्फत नगद पुरस्कार समेत प्रदान गरेको हो ।

कार्यक्रम मा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार प्रकट गर्दै अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउदै विकास का काममा समेत सबैको सहयोग अपरिहार्य रहेको जिक्र गर्दै, काेभिड १९ अर्थात काेराेना राेगकाे महामारीले पूरा विश्व मा फैलिएको छ।

नेपाल जस्ताे विकासोन्मुख देश सिमित स्राेतसाधनका बवजूद हदसम्म संक्रमण नियन्त्रण गर्ने प्रयास जारि राखेकाे अवस्था हामीमा अवगतै छ। खासगरि भारतिय सिमासंग सटेकाे कृष्णनगर नगरपालिकामा शुरुआती लकडाउनका समय खुला बार्डर हुदै नेपालीहरु भित्रिने क्रम बढी थियाे ।

दैनिक हजारौ सम्म भित्रिदै गरेकाे भिडलाई सेल्टर दिने देखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रकाे क्वारेन्टाइन र आइसाेलेसन व्यवस्थापन समेत गराउनमा हाम्रा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपद प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकार बन्धुहरु प्रत्यक्षरुपमा खटिनुभएकाे थियाे । बढी चापका कारण संक्रमणकाे उच्च जाेखिममा रहेकाे हाम्राे पालिका जिल्लामै उत्कृष्ट क्वारेन्टान र अनइसाेलेसन व्यवस्थापन गरेकाे थियाे केही कमी कमजोरीहरु पनि थिए तर संक्रमणकालिन अवस्थामा जनता हताेेेत्साहित नहाेउन भनी हामी आफै खटेर संक्रमण नियन्त्रण गर्न लागिपरेका छाैं ।

आजकाे यश कार्यक्रममा हामी नगरपालिकाकाे तर्फबाट केही समाजिक अभियन्ता तथा काेराेना संक्रमणका बेलापनि आफ्नाे जिउज्यानकाे बाजि लगाएर सर्वसाधारणका लागि खटिनुभएका व्यक्तित्वज्युहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो। उक्त कार्यक्रम मा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुख सल्लाहकार तोफेल अहमद खां, मदरसा बोर्ड प्रदेश नं ५ उपाध्यक्ष मौलाना मसहुद खां नेपाली लगायत सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी ,पत्रकार समाजसेवी लगायत को उपस्थित रहेको कार्यक्रम संचालन भने ईश्वरी प्रसाद पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline