चन्दौटा
विधुत कार्यालय चन्द्रौटा शाखाले यस क्षेत्रका ग्राहकलाई निरन्तर विधुत सप्लाई गर्न शिवपुरको रेन्जर आफिसमा लाईन काटने स्विच जडान गरेको छ । त्यसतै बालापुर मोडमा रहेको गैरे फिनचर अगाडी पनि लाईन काटने स्विच जडान गरेको र शिवपुर र चैनपुरमा रहेको लाहुरे होटल अगाडी पनि लाईन काटने स्विच जडान गरेको भए पनि शिवराज नगरपालिकाको बन्कशवासामा रात्री समस्या देखिएको थियो ।
“यो वर्ष राम्रो वर्षा भए पनि पटक,पटक विधुत जानु र लोडसेड्गिले ईन्भटर,ब्याट्री,सोलार कम्पनि मोटाउने शंका जनमाएको छ ”
बन्कशवासामा समस्या देखिए पनि डयुटिमा रहेका विधुत कार्यालयका कर्मचारीले मेन स्विच अप गरि जनतालाई दिने अतिआवश्यक सेवा बन्द गरि दुख दिएको गुनासो बालापुर निवासी नारायण सापकोटाले बताए । समस्या बन्कशवासामा देखिदा रेन्जर आफिसको स्विच आप गर्ने हो कि सबै क्षेत्रको लाईन काटने हो उनले भने ।
त्यसतै बालापुर मोडमा रहेको गैरे फर्निचर अगाडी पनि लाईन काटने स्विच जडान गरेको र शिवपुर र चैनपुरमा रहेको लाहुरे होटल अगाडी पनि लाईन काटने स्विच जडान गरेको भए पनि शिवराज नगरपालिकाको बन्कशवासामा रात्री समस्या देखिएको थियो ।
समस्या बन्कशवासामा देखिदा रेन्जर आफिसको स्विच आप गर्ने हो कि सबै क्षेत्रको लाईन काटेकोमा आकोश व्यक्त गरे । विधुत कार्यालयले रेन्जर आफिसमा अगाडी जडान गरेको स्विच काटनु पर्नेमा चन्द्रौटा विधुत कार्यालय देखि मैन स्विचको लाईन काटेको पाईयो । चन्द्रौटा विधुत कार्यालयमा जुन क्षेत्रमा समस्या देखिएको छ त्यही स्थानको स्विच काटने गरि प्रविधि विकाश गरे पनि मैन स्विच आप गरि सुतने गरेका छन् ।
कार्यालय वाट मैन स्विच आफ गर्दा रात्री पटक,पटक लाईन गई दुख पाएको र शिवपुर,चैनपुर र बालापुरमा विहाना ३ बजै देखि लाईन गएको स्थानिय कमल भुषालले दुखेसो पोखेदै दिन भरि काम गर्ने तर रात्री विधुत कार्यालयको लाप्रवाहीले गर्दा रात्री सुतना नसेको बताए । यस विषयमा चन्द्रौटा विधुत फियुज सेवा इन्चार्ज संग कपुरी अनलाईनले टेलिफोन सम्पर्क गर्दा बन्कट्टीमा रुख काटने काम भई रहेकोले लाईन काटेको बताए ।