Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

क्वारेनटाइनमा मदिरा सेवन गरि फोटो आफैले सामाजिक संजाल पोष्ट


क्वारेनटाइनमा मदिरा सेवन गरि फोटो आफैले सामाजिक संजाल पोष्ट

चन्द्रौटा

क्वारेनटाइनमा मदिरा सेवन निषेध भएको जानकारी क्वारेन्टाइन व्यवस्थापक प्रमोद ज्ञवालीले जानकारी गराए पनि मदिरा सेवन गरेको फोटो आफैले सामाजिक संजालमा पोष्ट गरेको तथ्य बाहिर आएको छ ।

उनीहरुको पि.सी.आर. रिपोर्ट नेगेटिब आए पश्चात क्वारेन्टाइनको बसाई पुरा गरि घर गएको र फेशबुक मार्फत नियम विपरित मदिरा सेवन गरेको फोटो राखि अहिले भाईरल गराएका छन् । शिवराज नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा ४ जना युवाहरुको घरका आफन्तले पानीको काटुनमा मदिरा ल्याई खाएको युवाहरुले स्विकार गरेका छन् ।

कपुरी अनलाईनसंग कुरा गर्दा क्वारेनटाइनमा मदिरा सेवन गरेको एक जना युवा विकाश बहादुर पुन मगरले बताए । उनले घरवाट मदिरा मगाइ खाएको र आफुहरु बाट ठुलो गल्ती भएको  स्विकार गरेका छन् । अनलाईन संग कुरा गर्दे सार्वजनिक ठाँउमा मदिरा सेवन गर्न नहुने कुरा थाँह भएको तर रमाईलोका लागि सेवन गरेको पुन मगरले बताए ।

 

कपिलवस्तुको १० स्थानिय तह मध्ये कोभिड¬ १९ को रोकथाम तथा व्यवस्थापन कार्यमा शिवराज नगरपालिका अग्रस्थानमा रहेको छ । पालिका भित्र कोभिड १९ को संक्रमण पहिचानका लागि पि.सि.आर चेक जाँचको दायरा अन्य पालिकामा भन्दा दोब्बर रहेको हालै मात्र भएको नमुना संकलन पश्चातको तथ्याङ्कले देखाएको छ । साथै स्थानिय स्तरमा जनचेतना मुलक कार्यक्रम व्यापक रुपमा संचालन भएको छ ।

शिवराज नगरपालिकाबाट संचालनमा आएको क्वारेनटाइन व्यवस्थापनको स्थानियहरुले प्रशंसा गरे तापनि केहि युवाहरुले गलत मनसाय बनाइ केही भ्रम फैलाउने तवरबाट फेशबुकमा फोटो पोष्ट गरेका हुन ।

नेपाल सरकारले क्वारेनटाइन तथा आइशोलेशनमा मदिरा जन्य पदार्थ सेवन निषेध गरेको विषय आफुहरुलाई थाह भएको भए पनि मदिरा सेवन गरेको फोटो आफुहरुले फेशबुक र मेसेन्जर मार्फत अरुलाई पठाएको बताए ।सुरक्षामा रहेका प्रहरी र क्वारेनटाइनको जिम्मा पाएका कर्मचारीलाई छलि पानीको काट्टुन भित्र मदिरा लुकाई क्वारेनटाइनमा भित्र मदिरा सेवन गरेको खुलेको कुरा अहिले चर्चाको विषय बनेको छ ।

मदिरा सेवन गरि सामाजिक संजालमा पोष्ट गर्ने ४ जना युवाहरु शिवराज नगरपालिकाका वडा न. १ का सुदिप थापा, वडा न. ३ मदवाका विकाश पुन मगर, वडा न. ५ रहट्कोलका किसन बहादुर पुन र वडा न.३ भितरियाका सुरज रोका रहेको क्वारेनटाइनमा खटिएका स्वास्थ्य कर्मीले जनाएका छन् ।

कोठा न. २२ मा बसेका ४ जना युवाहरुले घरबाट मदिरा मगाई सेवन गरेको स्विकार गरेका युवाहरु मध्ये १ जना दुबई र ३ जना कुवेतवाट आएको र अहिले उनीहरु १४ दिनको क्वारेन्टाइन बसाइ पछि घर फर्किएको क्वारेनटाइन व्यवस्थापनको जिम्मा पाएका स्वास्थ्यकर्मी प्रमोद ज्ञवालीले कपुरी अनलाईलाई बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ कोरोना नियन्त्रण र रोकथामका लागी ४ महिना देखि चन्द्रौटामा रहेको राष्ट्रिय मा.वि.मा क्वारेन्टाइन संचालन गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline