चन्द्रौटा
विहिवार बसेको मन्त्री स्तरको निर्णय अनुसार अपाड्गता भएका ख वर्गका व्यक्ति र विधवा महिलाले खाइपाइ आएका सामाजिक सुरक्षा भत्ता कार्तिकमा पाउने भएका छन । सामाजिक सुरक्षा एन २०७५ र निमावली २०७६ जारी भए संगै स्थगित भएको थियो । संशोधन प्रक्रियामा रहेको सामाजिक सुरक्षा एन २०७५ भएपछि सोही अनुसार गर्ने भनी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सबै स्थानिय तहमा नविकरण गर्न परिपत्र गरेको छ । खाईपाई आएको सामाजिक भत्ता पाउने निर्णय सरकारले गरे पछि अपाड्गता अधिकार कर्मी कल्पना ढकालले सहि निर्णय भएको कपुरी अनलाईन संगको कुराकानीमा बताईन ।