Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

काम न रोकना उच्च अदालतको आदेश हुलाकी सडक निर्माणको कार्य तिव्र


काम न रोकना उच्च अदालतको आदेश हुलाकी सडक निर्माणको कार्य तिव्र

कपिलवस्तु,

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु गरिएको हुलाकी सडकको काम न रोकना आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउन सुरु गरेपछि त्यसविरुद्ध ३ जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशका लागि गत साउन ५गते रिट दायर गरेका थिए ।

स्थानीय कालीपद शर्मा, रोहित उपाध्याय र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामाथि सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए । रिटमा न्यायाधीश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा बोलाएको थियो ।
सोही बिषयमा सोमवार पक्ष र बिपक्षका कानुन ब्यवसायीहरुको प्रमाण र बहास पछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी भएको कपिलवस्तु नगरपालिकाका कानुनी सल्लाहकार हुमबहादुर कुँवरले जानकारी दिनुभयो ।
न्यायाधीशद्धय बावुराम रेग्मी र केशवराज जोशीको संयुक्त ईजलासले सो ओदेश गरेका हुन । सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपूर्ति दिने र घरबारबिहीन भएकालाई बसोबासको ब्यवस्था गर्नु भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएका अदालतको आदेशमा भनिएको छ ।
आधिकारिक निकायबाट भएको निर्णय सदायसताका साथ कार्यान्वयन हुन्छ भनी बिश्वास गर्नु पर्ने र रिट निवेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेश हुँदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।

रिट निबेदनको पक्षबाट अधिवक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलवस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता कमलराज जोशी र शालिकराम बन्जाडे सहायक न्याययाधीवक्ता धर्मराज जोशीले बहस गरेका थिए ।
अदालतको सो आदेशसंगै अब हुलाकी सडक निर्माणका लागि बाटो खुला भएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको प्रतिक्रिया छ । उहाँले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताउनुभयो । अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनाहरु धमाधम हटाइएको छ । तौलिहवाको जमुहार टोलदेखि छोटकी तौलिहवाको मस्जिद सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन । यस्तै जमुहारदेखि भवानी भिक्षुसम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

ताजा समाचार

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline