Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

स्युराज मिडिया प्रालिद्वारा विजयनगर गाँउपालिकाको विपद् व्यवस्थापन कोषमा रु दस हजार सहयोग


स्युराज मिडिया प्रालिद्वारा विजयनगर गाँउपालिकाको विपद् व्यवस्थापन कोषमा रु दस हजार सहयोग

विजयनगर कपिलवस्तुको

कोभिड १९ को समयमा संचालन गरिएको क्वरेन्टाइन र खाद्धन सहयोगमा गाँउवासीलाइ सहयोग हुने उद्धेश्यले सहयोग घोषणा गरेकाे रकम आज एक कार्यक्रम दस हजारको चेक हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा स्युराज खबर पत्रिकाका सम्पादक शरद अधिकारीले हस्तान्तरण गरेका हुन ।
गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले चेक बुझदै यो सानो सहयोगले आपतविपदमा परेका नागरिकलाई ठुलो राहत पुग्नेको थापाले बताए । कार्यक्रममा वडा न ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, ७ का वडाध्यक्ष दिनेश चौधरी, सामाजिक विकास अधिकृत बासुदेव जमरकट्टेल तथा पत्रकार महासंघका कोषा अध्यक्ष तथा स्युराज पत्रिकाका व्यवस्थापक दिपक खड्का स्युराज पत्रिकाका अध्यक्ष अर्जुन बेल्वासे पश्चिम क्षेत्रका अग्रज पत्रकार सिताराम चौधरीको उपस्थिती रहेको थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline