Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

दलित सामाजिक विकास केन्द्र द्धारा गरिब, विपन्न परिवारलाई राहत वितरण


दलित सामाजिक विकास केन्द्र द्धारा गरिब, विपन्न परिवारलाई राहत वितरण

विन्दवासिनी हरिजन, कपिलवस्तु
दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ र यूनाईटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा संचालित हाम्रो पहुँच परियोजना अन्तरगत कोभिड १९ को बेला भएको बन्दाबन्दीको प्रभावले गरिब, विपन्नहरुको घर परिवारलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष राम शरन रैदासले जानकारी दिनु भएको छ ।

दलित संस्था र यूएमएनको सहयोगमा विगत ५ बर्ष देखि यशोधरा गा.पा.मा कार्य गर्दै आई रहेको र विगत २ बर्ष देखि हाम्रो पहुँच परियोजना संचालनमा रहेको उक्त परियोजना बाट गा.पा.को ८ वाटै वडामा १५५ जना सुनौलौ हजार दिनका आमा र कोभिड १९ का बेला जीवनयापन गर्न गह्रौ भएको गरिब, विपन्नहरुलाई ३७७ जनालाई खाद्यन्य सामाग्री राहत वितरण गरिएको तथा संस्था द्धारा गठित समुहहरुका सदस्यहरुलाई दैनिक रुपमा प्रयोग गर्ने सामाग्री १५०० जनालाई वितरण गरिएको छ ।

उक्त राहत वितरण विभिन्न प्रकारको रहेको जस्तै सुनौलौ एक हजार दिनका आमाहरुलाई पोषण युक्त खाद्यन्य समेतका लागी प्रति ब्यक्ति चमाल २५, चना २.५, भटमास २, मटरदाल २ किलोग्राम, आलु ५, प्याज ३, चिनी २, खानेतेल १, नून १ किलोग्राम, झूल १ थान, अण्डा १ क्यारेट, ब्रास, पेष्ट, जीभ्री, नुहाउने साबुन १÷१ पीस र कपडा धुने साबुन १ पीस, मह २५० ग्राम १ डिब्बा र ५ प्रकारका तरकारी वीउविजन समेत १ पैकेट तथा १÷१ स्याउ केरा रहेको थियो भने अपाडंगता भएका ब्यक्ति, एकल महिला गरिब, विपन्नहरु चमाल २५, मटर दाल ३, चिनी १, खानेतेल १, नून १, चना २, सर्फ १, आलु ५, प्याज ३ किलोग्राम, तरकारी मसला १ पैकेट, माक्स ९५, १÷१ पीस, वितरण गरिएको छ । र समुहका सदस्यहरुलाई सर्फ १ किलोग्राम, नुहाउने साबुन १ पीस, कपडा धुने २ पीस, नेलकटर १, सेनेटारी प्याड १ प्याक दिएको छ ।

त्यसै गरी हात धुने कुना स्थापनाका लागी पानी डाम १, बाटा १, मग १, हेण्ड वास १ र हात थुने तरिका उल्लेख गरिएको फलेक्स प्रिन्ट ब्यनर समेत गा.पा. भित्र सवै वडा कार्यालय, स्वास्थ्य चौकी कार्यालय, प्रहारी कार्यालय, केही पसल, विद्यालय, मर्दरसा आदिमा राखिएको छ । यो सामाग्रीहरु वितरण गरेर दलित संस्था र यूएमएनले गरिब विपन्न घर परिवारलाई धेरै सहयोग गरेको वडा नं. २ का अध्यक्ष अब्दुल रसिद खाँले धन्यवाद दिनु भएको छ । त्यसै गरि महिला सेल र साथी महिला आश्रय गृहले विभिन्न प्रकारको हिंसामामा पारेका महिलाहरुलाई आश्रय दिदै आएका संस्थालाई खाद्यन्य, कार्यालय ब्यवस्थान र दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु संस्थाका संयोजक विमला पौडेल, मनो विमर्शकर्तालाई दलित सामाजिक केन्द्रका अध्यक्ष राम शरन रैदास, उपाध्यक्ष संजय कुमार कोरी, सचिव मन्टु कोरी तथा हाम्रो पहुँच परियोजनाका दुवै राम कुमार महरा रहनु भएको संस्थाले जनकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline