Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा सम्पन्न ।


बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा सम्पन्न ।

रंजित चौरसिया,वीरगंज ३० असार

पर्साको बिन्दवासिनी गाउँ पालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी ) को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष ०७७÷०७८ को लागि चालु तर्फ १३ करोड, ९९ लाख र पूँजीगत तर्फ १६ करोड, ५६ लाखको बजेट पारित भएको छ । परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको छ ।

परिषदमा शिक्षामा १ करोड , स्वास्थ्यमा ८० लाख , कृषीमा ६० लाख, पशुमा ४० लाख लगायतका शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायत पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ । परिषद पछि कुरा गर्दै अध्यक्ष (मोदी ) ले अव सबैले गर्व गर्ने खालको परिवर्तनको खाका कोरेर जनताको बीचमा जान मार्ग पहिल्याएको बताउनुभयो । उहाँले समस्या र चुनौति अनगिन्ती भएपनि सर्वसम्मतिले गाउँ सभा सम्पन्न भएपछि साझा सवालमा एक भएर जाने परम्पराको शुरु भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्याक्ष किरण देबी गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिकास निर्माण र सामाजीक सुधार एवं महिला बालबालिका तथा उपेक्षित जाती भाषा एवं संस्कृतिको बिकासमा समेत ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको संचालन गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले गर्नुभएको थियो । कार्यपालिका सदस्य र ५ वाटै वडाअध्यक्षहरुको उपस्थितीमा गत २१ गते आइतवार देखि सुरु भएको सभामा आज सोमवार सम्पन्न भएको प्रेस संयोजक संजिब मिश्राले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline