LIVE NEWS
१स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी२सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार३शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो४शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।५बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने६शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा७शिवराजमा संगठन विस्तारमा जुट्यो राप्रपा

Kapuri Online

  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
kapurionline, kapuri news, kapuritoday

No Result
View All Result

आजको राशिफल – Aajako Rashifal

Author Avatar कपुरी अनलाइन 13th July 2020 , 7:40 AM

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूका लागि श्रम र समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। विवादास्पद कामको टुंगो लाग्नेछ। दिउँसोदेखि व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हडबडीले समस्या निम्त्याए पनि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।


तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

माओवादीको रुपान्तरण अभियानः विपन्नलाई घर

लुम्बिनीमा आज राष्ट्रिय सभा उपनिर्वाचन हुँदै, एमाले-कांग्रेससँगै नागरिक उन्मुक्ति पनि प्रतिस्पर्धामा

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

ताजा समाचार

स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी

स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी

सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार

सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार

शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो

शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो

शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।

शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।

बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने

बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने

शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा

शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : [email protected]

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
अध्यक्ष: बालिका के.सी. खड्का
सह सम्पादक: दिपक केसी
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४०७९
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

Designed by: PROTECH
©2026 Kapuri Media Group Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय