Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बहादुरगंजमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर नगर प्रमुख शाह द्वारा उद्घाटन


बहादुरगंजमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर  नगर प्रमुख  शाह द्वारा  उद्घाटन

बहादुरगंज अजय मिश्र

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले  एक कार्यक्रम  बिच उद्घाटन गरेका छन । 
प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले आफ्नो मन्तव्य राख्दै एक्सटेन्सन काउन्टर बाट बहादुरगंज लगायत अन्य क्षेत्र का जनता लभाम्वित हुने र व्यापारी, व्यवसायी, कृषक समेत सहुलियत कर्जा लिएर आ – आफ्नो व्यापार, व्यवसाय, कृषि फार्म हरू गर्न सक्ने बताए । विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक शान्ति प्रसाद पाण्डेय ले सर्व सधारण लगायत अन्य लाई सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर को उत्रोतर प्रगतिको कामना गर्दै शुभकामना समेत व्यक्त गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगर प्रमुख पूर्ण प्रसाद न्यौपाने ले सरकारी बैंक हरू राम्रो नरहेको सर्वसाधारण को बुझाइ लाई सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड ले अहिलेको अवस्थामा त्यस्तो बुझाइ लाई निराधार गरेको कुरा बताउदै राम्रो सेवा सुविधा दिने बैंक मध्ये नेपाल बैंक लिमिटेड पनि अग्र स्थानमा रहेको जिक्र गर्नु भयो ।नेपाल बैंक लिमिटेड प्रदेश नं ५ प्रमुख पसाङ दोर्जि सेर्पा ले (COVID-19) कोरोना भाइरस महामारी ले गर्दा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर अलि ढिलो भएर खुलेको जिक्र गर्दै काउन्टर खोल्न चालिस प्रतिशत परियोजना हरु बाट सहयोग भएको काउन्टर खोल्न नगर प्रमुख शाहको विशेष पहल रहेको, विभिन्न शिर्षकमा सहुलियत दरमा कर्जा समेत यस बैंक बाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख ले प्रमुख अतिथि र विशिष्ट अतिथि लाई मायाको चिनो समेत प्रदान गरे । उक्त उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा का अर्जुन चालिसे,खुशबु शाह लगायतकाे उपस्थित रहेका थिए ।  कार्यक्रममा बहादुरग‌जका व्यापारी, इलाका प्रहरी कार्यालय बहादुरगंज प्रमुख धर्मराज भण्डारी, स्थानीयहरुकाे  उपस्थित रहेको थियो । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादवकाे स्वागत मन्तव्य र संचालन सम्झना ढकालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline