Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मास्क नलगाई हिड्ने व्यक्तिमाथि कारवाही


मास्क नलगाई हिड्ने  व्यक्तिमाथि कारवाही

अजय कुमार झा, जनकपुरधाम

कोरोनाको संक्रमणको जोखिम अहिले पनि उच्च रहेको बेलामा विना मास्क शहरबजार तथा सार्वजनिक स्थलमा हिड्ने माथि धनुषा प्रहरीले कारवाही बढाएको छ ।

जिल्ला सकट व्यवस्थापन समितिको हिजो बसेको वैठकले गरेको निर्णय अनुसार आज साँझ ४ बजेसम्ममा २ सय २५ भन्दा बढी व्यक्ति माथि कारवाही गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो । मास्क विना हिड्नेसंग धनुषा प्रहरीले न्युनतम १ सय जरिवाना गरिरहेको छ ।

संक्रामक ऐन २०२० अनुसार धनुषा प्रहरीले मास्क विना हिडेको माथि निगरामी गर्नका लागि जिल्ला भरिमा नै प्रहरीको विषेश टोली परिचालन गरेर मास्क नलाउने माथि धमाधम कारवाही गर्न थालेपछि मास्क लगाउनेको संख्यामा निक्कै बृद्धि भएको छ । अहिले मास्क विना हिड्नेको संख्या निक्कै कम भएको छ ।

कोरोनाको महामारीबाट जोगिन तथा जोगाउनका लागि मास्कको प्रयोग अनिवार्य भएको विश्व स्वास्थ्य संगठनले पटक पटक जानकारी दिदै आएपनि विगत केही समय देखि ७० प्रतिशत भन्दा बढी व्यक्ति मास्क विना नै हिड्न थालेपछि त्यस्ता माथि कारवाहीका लागि जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेर प्रहरीलाइ अधिकार दिएपछि धमधम कारवाही बढाईएको छ ।

अव सर्वसाधारणले आफै मास्क लगाएर सार्वजनिक स्थलमा हिड्न थालेको धनुषाका प्रहरी उपरीक्षक बस्नेतले बताउदै यो अभियान तथा कारवाही निरन्तर रुपमा जारी रहने बताउनु भयो । उहाँले जरिवना नतिर्ने केही अहिले पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । यस अघि हिजो दिन भरि प्रहरीले सर्वसाधारणलाई सम्झाउने काम गरेका थिए ।

आफ्नो र अरुको जीवन जोखिममा राख्ने कामकाज आफैले गर्न थालेपछि सर्वसाधारणको स्वास्थ्यलाई दृष्टिगत गरेर उक्त कदम चाल्नु परेको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन समितिको अध्यक्ष कोषहरि निरौलाले जानकारी दिनु भयो ।

मास्क विना भिडभाड हुने ठाउँमा जाँदा आफै र आफूबाट अरुलाई कोरोना सार्ने खतरा धेरै भएकाले प्रहरीको यो अभियान निक्कै सराहनीय भएको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना फोकल पर्सन डा. जामुन प्रसाद सिंहले जानकारी दिन भयो । यस विषयमा सञ्चारकर्मीले पनि पटक पटक ध्यानाकर्षण गर्दै आएको छ ।

अहिले मास्क सबै तीर उपलब्ध रहेको र १० रुपैयामा पनि पाउने भएकाले सबैको पहुचमा रहेकाले सबैले आफै लगाएर हिड्नु पर्ने धारणा पनि डा. सिंहले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline