Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तुमा जनता समाजवादी पार्टीको विरोध प्रर्दशन


कपिलवस्तुमा जनता समाजवादी पार्टीको विरोध प्रर्दशन
कपिलवस्तु 
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा जनता समाजवादी पार्टी ले सरकारको विरुद्ध विरोध सभा गरेका छन । सरकारले ल्याएको नागरीकता संसोधन विरुद्ध जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र पेश गर्दे विरोध प्रदशन गरेका छन । नेपाली नागरीक संग वैवाहिक सम्वन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाण को आधारमा वैवाहिक अगिकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन लैगिक विभेद अन्त्य गरी पुर्ण समानता कायम गराउन गोर्खा भर्ती मार्फत विदेशी सेनामा कार्यरत हरुको सन्तानलाई गैरनागरीक बनाउने प्रवधान हटाई तिनीहरुलाई नागरिकता दिने व्यवस्था मिलाउन माग राखी ज्ञापन पत्र पेश गरेका छन ।
यस्तै यौनिक तथा लैगिंक अल्पसंख्यकहरु लाई नागरिकताको लागी लैगिंक परिक्षण गर्नुपर्ने प्रावधान हटाउन तथा उनि हरुले स्वघोषणा गरेको लैर्गिक पहिचानलाई मान्यता दिइ नागकिता प्रदान गर्न व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख छ । सम्पुर्ण नागरिकहरु लाई समान व्यवहार गरी राज्यका सवै नागरीकहरुको अभिभावक बन्न सरकारलाई आग्रह गरेको पुर्व समाज बादी पार्टीका अध्यक्ष शैलेन्द यादवले बताए । यस्तै गरी विभेद ,निषेध र बहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकार कसैले रोक्न नसक्ने पुर्व राष्टिय जनता पार्टी का अध्यक्ष कैलाश अग्रहरीले बताएका छन ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline