भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली चल्यो, के यो युद्धको संकेत हो ?
एजेन्सी
भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा गोली हानाहान भएको छ । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई पक्षको गोली हानाहान भएपछि त्यहाँ रहेका स्थानीयमा भागदौग मच्चिएको थियो । उनीहरुबीच लगाता साढे चार घण्टा झडप भएको थियो । भारतीय पक्षले भने आफ्नोतीर कुनै प्रकारको क्षती नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























