Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

गौर अस्पतालको सेवा गुणस्तरिय नभएको सेवग्राहीको गुनासो


गौर अस्पतालको सेवा गुणस्तरिय नभएको सेवग्राहीको गुनासो
सत्येन्द्र प्रताप सिंह
रौतहट जिल्लाको गौर नगरपालिका स्थित गौर जिल्ला अस्पताल अवयब्स्थीत अवस्थामा संचालन रहेको छ। इमरजेंसी सेवा, मेडिकल वार्ड, प्रसूति गृह लगयातका सेवा हरु भद्रगोल अवस्थामा रहेको छ।
कोरोनाको महामारी चली रहेको बेला अस्पतालमा सरसफाई समेत गर्न नसकेको र असुविधा युक्त सेवाले गर्दा सेवाग्रहीहरु झन पीड़ित भएका छन।
रेफर अस्पतालको रूपमा पहीचाना बनाएका गौर अस्पतालले नयाँ ब्यबस्थापन समिति पाए पछि सुधार हुन्छ भने जनताले बिस्वास गरेको भए पनी अस्पताल ब्यवस्थापन समितिले जनता लाइ निराश गरेको छ।
अस्पताल भित्र रहेका बाथरूम, शौचालय, सिंग, बेसिन लगायत पानीको आवश्यकता पर्ने ठाउ पानी बिहीन भएको अवस्थामा रहेको पाइएको छ। तन्ना बिनाको बिरामी बस्ने बेड मै औषधी, बिरामीले खाने कुरा, पानी र कुरुवा समेत बिरामी बेड मै राख्ने र बस्ने अवस्था छ। अस्पतालमा बिधुतको ब्यबस्था राम्रो नभएका कारण टर्च बालेर डिलेभरी गराउनु पर्ने रहेको एक जना त्यही कार्यरत रहेकी स्टाप नर्सले बताउँछिन।
यस बिषयमा अस्पतालका मेडिकल सुपिटेन्डेन्ट कृष्णा साह सँग कुरा गर्दा कोरोनाको कारण हामीले अस्पतालमा ध्यान दिन नसकेको र कर्मचारीको अटेरी र अस्पतालमा राजनीति कारण भई रहेको कारण पनी अस्पतालको ब्यबस्थापन बिग्रेको बताउनु भयो।
अस्पताल लाइ ब्यब्स्थित गर्नको लागी बनाइएको अस्पताल ब्यवस्थापन समिति अस्पताल लाइ सुधार गर्न नसके पनी आफ्नो अस्पताल भित्रको आफ्नो चेम्बर पूर्ण रूप मा ब्यबस्थित गर्न सफल पाइएको छ।
गौर अस्पतालको यस्तो अवस्था र अस्पताल सुधारमा आएको रकम अनियमितता भएको कुरा बाहिर आए पछी सचेत नागरिक समाज रौतहटका युवाहरुले सुचनाको हक अंतर्गत ६ बुन्दे सूचना मांग गरिएको छ।
अस्पतालको आय बिबरण, प्रदेश सरकार बाट प्राप्त अनुदान रकम, अस्पताल ब्यबस्थापन समिति अध्यक्षको चेम्बर ब्यबस्थापनमा भएको खर्च, अस्पताल भित्र भई रहेको बिकास निर्माणको प्रक्रिया र रकमको विवरण, आमा सुरक्षा बापत भएको खर्चको विवरण, अस्पताल ब्यबस्थापन समितिको सेवा सुविधा तथा अस्पतालमा कार्यरत कर्मचारीमा भएको खर्च विवरणको सुचना समेत मांग गरिएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline