Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिका वडा न. ३ द्धारा बुद्ध शक्ती कराते डोजोलाई खेलकुद सामाग्री


शिवराज नगरपालिका वडा न. ३ द्धारा बुद्ध शक्ती कराते डोजोलाई खेलकुद सामाग्री
चन्द्रौटा,नवराज पौडेल
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले बुद्ध शक्ती कराते डोजोलाई आईतबार खेलकुद सामाग्री वितरण गरेको छ । वडाको युवा क्लव प्रवद्धन खेलकुद सामाग्री खरिद तथा खेलाडी सम्मान कार्यक्रम अन्र्तगत वडाका कराते कल्वका कराते खेलाडीहरुलाई खेलकुदका सामाग्री वितरण गरिएको वडा नम्वर ३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिएका छन ।
वडाका खेलाडी ले विनिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा कराते खेल प्रस्तुत गरि वडा ,नगर संगै जिल्लाकै नाम परिचित गराउन सफल भएको भन्दै खेल प्रवद्धन गर्ने र खेलाडी को हौसला बढाउने उदेश्यले सामाग्री वितरण गरिएको उहांले बातउनु भयो । यता खेलकुद सामाग्री प्राप्त गरेपछि बुद्ध शक्ती कराते डोजोका अध्यक्ष रामु सुनारले आगामी दिनमा खेलाडी लाई प्रशिक्षण गराउन टेवा पुग्ने बताउंदै वडाको खुलेरै प्रशंसा गरे ।
वडाले १ थान भलिबल,१ थन फुटवल , १० थान गल्वस, २ थान चेष्टगाड, ३ थान सिनप्याड, १ थान किक प्याड, र १० थान गमशिल हस्तान्तरण गरेको बुद्धशक्ती कराते डोजोका प्रशिक्षक नवराज पौडेलले बताए । खेलकुद का सामाग्री प्राप्त गरेपछि खेलाडीहरु समेत हर्षित भएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

न्यूजिल्याण्डले भारतलाई हरायो

न्यूजिल्याण्डले भारतलाई हरायो

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline