Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

घरभाडाकाे कर मिनाह गर्न हाेटल व्यवसायीकाे आग्रह


घरभाडाकाे कर मिनाह गर्न हाेटल व्यवसायीकाे आग्रह
ताैलिहवा 
कपिलवस्तु होटल तथा रेष्टुरेट व्यवसायी संघ ले कोभिड १९ को कारणले सव भन्दा बढी होटल तथा रेस्टुरेट व्यसायी हरु मर्कामा परेको हुदा लकडाउन अवधी भरीको  घरभाडा मिनाह तथा कर माफ गर्ने व्यवस्था गर्न आग्रह गर्दे जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन ।
होटल व्यवसाय गर्न व्यवसायी हरुले बैक तथा वित्तीय संस्था बाट कर्जा लिएर व्यवसाय संचालन गरिएको र लकडाउनको कारण व्यवसाय सवै ठप्प भएको हुदा वैक को मासिक किस्ता पनि तिर्न नसकेको अवस्था रहेका हुदा सरकारले यसलाई मध्य नजर गरी व्यवस्था मिलाउन आग्रह गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको वैठक बसी सरकार समक्ष आवश्यक सहयोग अनुरोधको लागी ज्ञापनपत्र बुझाएको संघ का अध्यक्ष गोपाल बहादुर खत्री ले बताएका छन ।
होटल व्यवसाय लाई पहिलेको अवस्थामा फर्कन अझ ६ महिना लाग्ने हुदा ६ महिना पछि किस्ता बन्दीमा कर तिर्ने व्यवस्था मिलाइदिन व्यवस्था गरिदनि अनुरोध गरिएको खत्री ले बताए ।
यस्तै सरकारले रेष्टुरेण्टमा बसेर खान नपाइने डेलिभरी को मात्र व्यवस्था गरिएको हुदा यसले झन समस्या उत्पन्न हुन सक्ने संघका सचिव शिवराज सापकोटा ले बताए ।
दुरी कायम गर्दे सुरक्षीत तरिकाले होटल रेष्टुण्टमा खान खाने व्यवस्था मिलाइ दिन ज्ञापन पत्र द्धार अनुरोध गरिएको सापकोटाले बताए । यता प्रमुख जिल्ला अधिकारी दिर्घ नारयण पौडेलले व्यवसायीहरु को समस्या लाई माथील्लो तह सम्म पुराउने प्रतिवद्धता गनुृ भएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline