Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बारा जिल्लाका प्रहरी निरीक्षक श्रेष्ठले घुम्वा परिचालन गरि तस्करहरु संग पैसा असुल्दै


बारा जिल्लाका प्रहरी निरीक्षक श्रेष्ठले घुम्वा परिचालन गरि तस्करहरु संग पैसा असुल्दै
रंजित चौरसिया,
लकडाउनको बेलामा बारा जिल्लाको विभिन्न नाकाबाट दैनिक लाखौं रुपैयाको ब्यापक रूपमा द्वयप्रहरीको मिलोमतोमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
बारा जिल्लाको मुद्दा फाटमा कार्यरत रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले एसपी पेगनीको नाऊमा आफनो घुमुवा सुरज दासलाई परिचालन गरि तस्करहरु संग पैसा असुल्दै गरेको एक जना ब्यापारीले नाम नराख्ने सर्तमा बताए ।
बारा जिल्लाको मुशवहरा, मटिआर्वा,बसंतपुर,पिपरपाति,क्वोहीगोठी, सिम्रनगढ,गोलागंज,कचौरवा नाकाबाट रातीको समयमा रजंनीगंधा, सुर्ती, पान मसाला,राजनिवाश, कपडा,हाडयेवर लगाएतका सामानहरु भारत बाट नेपालमा तस्करहरु भित्राएका छन् भने नेपालबाट मरिच, छोकडा, मोटर लगाएतको समानहरु रातिको समयमा तस्करहरुले भारतमा लैजादै गरेका छन् ।
बारा जिल्लाको मुशवहरा, मटिअार्वा,बसंतपुर,पिपरपाति,क्वोहीगोठी, सिम्रौनगढ,गोलागंज,कचौरवा नाका बाट निरीक्षक श्रेष्ठले चौकी चौकीका ईन्चार्जहरुलाई तस्करीको निर्देशन दिई ईन्चार्जहरु संग सिपाही दासलाई परिचालन गरि पैसा असुली गरिरहेको प्रहरी स्रोतले जनाएका छन्।
बारा जिल्ला प्रहरी कार्यालयमा श्रेष्ठ क्राईम ब्रान्चको ईन्सपेकटर हुदा उनको बदनामी छबिको कारणले क्राईम फार्टबाट हटाई मुद्दा फाटमा राखिएको छ।
नेपाल प्रहरीका सिपाही सुरज दास बिगत ४ बर्ष देखि हाकिमहरुको अार्शिबादले बारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहि क्राईम ब्रान्चको संचारमा कार्य गर्दै अाएका छन्। स्रोत अनुसार दासको तस्करहरु संग राम्रो नजिकैको रहेको बुझिएको छ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक श्रेष्ठले लकडाउन अवधि सम्म प्रति तस्कर सँग तिन लाख देखि पाँच लाख सम्म रकम लिई तस्करी गराइरहेको प्रहरी स्रोतले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline