Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

४४ जनालाई राहतका लागी खाद्यान्य सामाग्री वितरण


४४ जनालाई  राहतका लागी खाद्यान्य सामाग्री वितरण

ताैलीहवा

दलित सामाजिक विकास केन्द्रको सहकार्यमा क.व.न.पा.५ र ९ का गरिब दलित र विपन्न घरपविारका ४४ जनालाई राहतका लागी खाद्यान्य सामाग्री वितरण गरिएको छ ।

अमेरिका स्थित नेपाली दलित समुदायहरुको साझा संस्था नासोको आर्थिक सहयोग,कोरोना विरुद्ध दलित नागरिक समाजको राष्ट्रिय अभियानको आयोजना र दलित गैर सरकारी संस्था महासंघ ९म्ल्ँ०े तथा दलित सामाजिक विकास केन्द्रको सहकार्यमा क.व.न.पा.५ र ९ का गरिब दलित र विपन्न घरपविारका ४४ जनालाई राहतका लागी खाद्यान्य सामाग्री वितरण गरियो ।

दलित गैर सरकारी सस्ंथा महां संघ प्रदेश नं. ५ का सचिव रामशरन रैदास ज्यूको नेतृत्वमा तथा दलित सामाजिक बिकास केन्द्रको संयुक्त साझेदारी एवम क.व.न.पा.वडा नं. ५ र ९ को सहकार्यमा कोरोना भाइरस (कोभिड १९) विश्वभरी फैलिएको महामारी र बन्दाबन्दी भएको प्रभावले गरिब, विपन्न दलित घरपरिवारलाई जीवनयापन गर्न असहज भएकोले सोही संदर्भमा सहयोग पु¥याउनका निम्ति चमाल, दाल, खाने तेल, नून, सर्फ, कपडा धुने र नुहाउने साबुन समेत रहत सामाग्री वितरण गरेको हो ।

कपिलबस्तु नगर पालिका वडा नं.५ मा ३२ जना र वडा नं. ९ मा १२ जना गरी जम्मा ४४ जनालाई राहत वितरण गरेको हो । । दलित गैर सरकारी संस्था महासंघ बाट सहयोग रु. ३५०००। प्राप्त भएको त्यस बाट रु .१२०००। क.व.न.पा.९ र क.व.न.पा.५ मा २३०००। गरी बराबरको वितरण गरेको सचिव राम शरन रैदासले जनकारी दिनु भएको छ ।
क.व.न.पा.५ मा अति गरिब, बिपन्न दलित घर परिवार ३२ पुग्न गएमा उक्त महासंघको रकम बाट २३ जनालाई मात्र पुग्ने भएको र११ जनालाई अपुग भएकोमा वडा ५ नं. का अध्यक्ष दिरेप कुमार चौधरीको अनुरोधमा दलित सामाजिक विकास केन्द्रको सहयोग तथा लगभाग रु. १३ हजारको लगानी गरी राहत बितरण गरिएको जनकारी दलित सामाजिक विकास केन्द्र संस्थाका उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्तु कोरीले जनकारी दिनु भएको छ ।

त्यसै गरी क.व.न.पा.९ मा समाजसेवी, दलित अगुवा र दलित मानव अधिकार संगठन शाखा अध्यक्ष इन्द्र प्रसाद हरिजन र राम शरन रैदासको नेतृत्वमा १२ जना अतिगरिब, विपन्न दलितहरुलाई उक्त खाद्यन सामाग्री वितरण गरिएको छ । दलित गैर सरकारी संस्था महासंघ शाखा कपिलवस्तुका सदस्य विन्दवासिनी हरिजनको सहभागिता तथा समाजसेवी लग्गन हरिजन, राजेन्द्र चौधरी दलित संस्थाको कार्यकर्ताको सकृय सहभागितामा राहत वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline