Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा वैकल्पिक सिकाइ र सहजीकरण कार्यक्रम शिक्षा शाखा प्रमुख : लोकराज पन्थी


शिवराजमा वैकल्पिक सिकाइ र सहजीकरण कार्यक्रम शिक्षा शाखा प्रमुख : लोकराज पन्थी
शिवकुमार बेल्बासे
कोरोना कहर कोभिड १९ को प्रभावले लामो समयसम्म बालबालिकालाई सिकाइ प्रक्रियामा सङ्लग्न गराउन शिवराजमा वैकल्पिक सिकाइ,सहजीकरण कार्यक्रम  स‌चनलन गरिने शिक्षा प्रमुख लोकराज पन्थीले कपुरी अनलाइनलाइ बताए ।
 वर्तमान अवस्थामा शिवराज नगरपालिकाको शिक्षा शाखाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देश गरे अनुसार वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम विद्यार्थीको सहजतालाई ख्याल गरी रेडियो र टेलिभिजनबाट सुरुवात गरिएकाे पन्थीले बताए ।
नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई कस्तो खालको सिकाई प्रभावकारी र विद्यार्थी कुन माध्यमको पहुँचमा छन  सबैकाे तथ्यांक सङ्कलनका लागि निर्देशन दिएकाे बताए ।
शिवराज नगरपालिका सम्पूर्ण विद्यालयका विद्यार्थीको तथ्यांक सङ्कलन गरि असार १ गतेसम्म सम्पूर्ण विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुराउने शिवराज नगरपालिकाकाे लक्ष्य रहेकाे पन्थीले बताए ।
 टेलिभिजन नभएको हुँदा शिवराज नगरपालिकाका रेडियोहरुसँग समन्वय गरि सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई लाभान्वित हुनेगरी असारको दोस्रोहप्ताबाट सहअस्तित्व ,समन्वय र सहकार्यको मर्मलाई बुझी सिकाइ सहजीकरण सुरुवात गरिने प्रमुख पन्थीले बताउनुभयो ।
शिवराज नगरपालिकाको नगर शिक्षा ऐन बनि सकेकाे र  नगर सभाबाट पारित गरी त्यसैमा टेकेर काम गरेको बताए ।
ग्रीन एण्ड क्लिन स्कुल को अवधारणा अगाडि बढाई स्वस्थ शरिरमा स्वास्थ्य  दिमाग हुन्छ भन्ने कुरा आधारमानी सम्पूर्ण विद्यालयलाई त्यस विषयमा अभिप्रेरित गरेकोे  बताए । बिहान ९ बजे देखि साँझ ५ बजे नेपाल टेलिभिजनको NTV प्लस च्यानलबाट पठनपाठन भएको हुँदा त्यसको पनि प्रयोग गर्नुहुन अनुरोध गरे ।
‌आमाको हातमा पैसा बच्चाको हातमा टिफिन भन्ने मूल नारा बनाएर घरबाट पौष्टिक खाजा बनाएर ल्याउने विद्यार्थीलाई प्रतिदिन रु१५ का दरले अभिभावकलाई रकम दिने व्यवस्था,प्रत्येक विद्यालयका विद्यार्थीलाई एकैपटक छात्रवृत्ति वितरण ,विद्यालयलाई सरसफाइ राख्न अनुगमनलाई चुस्तदुरुस्त बनाई ,उत्कृष्ट विद्यालयलाई नेपालका नमुना विद्यालयमा शैक्षिक अवलोकन भ्रमणको व्यवस्था ,कक्षा आठ को नतिजाको सिकाइ उपब्धिमा सुधार, जस्ता नमुना कार्य गरेको शिवराज नगरपालिकाले गरेकाे  बताए ।
शिक्षा शााखा  प्रमुख पन्थीले घर बालबालिकाको पहिलो पाठशाला भएकाले अभिभावकले यो समयलाई एउटा अवसर मानि आफ्नो बालबालिकालाई सिकाइमा उत्प्रेरित गर्न समेत आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline